सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । केही दिनयता खासै उतारथढाव नआएको सुनको मूल्य आज भने वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.३५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२६ डलरमा कारोबार भ्रईरहेको छ । डलर केही कमजोर बन्दा र बढ्दो विश्वक भू–राजनीतिक तनाबका कारण आज सुनको मूल्यमा वृद्धि देखिएको हो । यसका साथै लगानीकर्ताको नजर अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ मा...