आईतवार, जेष्ठ ३,२०८३ 09:06:47
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:06:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य पुनः २९ सय डलरमाथि, डलर कमजोर बन्नु र अमेरिकी ट्यारिफ मुख्य कारण

Laxmi Sunrise Bank Limited
सुनको मूल्य पुनः २९ सय डलरमाथि, डलर कमजोर बन्नु र अमेरिकी ट्यारिफ मुख्य कारण
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः२९ सय डलर पार पुगेको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिले नयाँ ट्यारिफ लगाउने अडान लिदा व्यापार संकट गहिरिने सम्भावनाका कारण सुनको मूल्य वृद्धि भएको हो ।  

आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २१.१५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१२ डलरमा कारोबार भईरहेको छ ।  

यो वर्ष सुनको मूल्य ११ प्रतिशतले बढिसकेको छ । सुनको मूल्यले यो वर्ष हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी २४ मा सुनको मूल्य प्रतिऔंस २ हजार ९५६ डलर पुगेको थियो ।  

Bizshala
New Office
CG Motors

अमेरिकी राष्ट्रपति ट्यारिफ लगाउने विषयमा अडिग रहदा लगानीकर्ता सुरक्षित लगानीका लागि सुनप्रति आकर्षित भएका छन् ।  

यस्तै अमेरिकी डलर इन्डेक्स पनि ०.६ प्रतिशतले घटेको छ । जसका कारण डलरको भाउ गत डिसेम्बर पछिैक न्यून विन्दुमा पुगेको छ । यसले डलरबाहेक अन्य मुद्राधारकलाई सुनको खरिद सस्तो पर्न गएको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२८ डलरले बढ्दै प्रतिऔंस ३१.९७ डलर पुगेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.