सुनको मूल्य २१ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.८० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ३११ डलरमा कारोबार भईरहेको छ ।
TRENDING
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.८० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ३११ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ ।
काठमाण्डौ । वैज्ञानिकहरूले एउटा चकित पार्ने अध्ययनमा पृथ्वीले आफ्नो भित्रि भागबाट सुन र अन्य बहुमूल्य धातुहरू निस्किरहेको पत्ता लगाएका छन्। साइन्स अलर्टको रिपोर्टमा पृथ्वीको ९९.९९ प्रतिशतभन्दा बढी सुन र बहुमूल्य धातुहरू ३००० किलोमिटरको ठोस चट्टानमुनि दबिएको अनुमान गरिएको छ। यी बहुमूल्य स्रोतहरू पृथ्वीमा ४.५ अर्ब वर्ष पहिले पृथ्वीको जन्मपश्चात पृथ्वीको भित्रि भागमा...
काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले महङ्गिएको हो । यससँगै सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाण्डौ । सरकारले सुनका गरहगहनामा खरिदमा २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाइएको हो ।
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । बिहिबार स्थानिय बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सस्तिएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.७२ प्रतिशत अर्थात २५.७१ डलरले सस्तो भएको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २७५ डलर कायम भएको छ ।
काठमाण्डौ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ । गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाण्डौ । बढ्दो अनिश्चितता र भूराजनीतिक तनावका कारण यतिबेला विश्वभरका धनाढ्यहरु सुनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेका छन् । यस्तोमा अधिकांश धनाढ्यको आकर्षणको गन्तव्य बनेको छ सिंगापुर । विमानस्थलबाट नजिकै रहेको ट तल्ले भवनमा कडा सुरक्षाका बीच सुन भण्डारण केन्द्र रहेको छ । स्टिलको ढोका पछाडी १.५ बिलियन डलरबराबरको सन तथा चाँदीको भण्डारण रहेको छ ।
काठमाण्डौ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्यमा आज गिरावट आएको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १४.४० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको कोरोबार प्रतिऔंस ३ हजार ३४८ डलरमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ६० डलरले बढेको थियो ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.८२ प्रतिशत अर्थात ६०.०३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३५७ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ सयले कम हो ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ । बिहिबारको कारोबारले १७ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९० हजार पार पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च कायम भएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.५८ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३३५ डलरमा भईरहेको छ । अमेरिकी सरकारको ऋण चलिएसँगै र २० वर्षे अमेरिकी बोण्डको कमजोर मागका कारण लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।
काठमाण्डौ । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने एकैदिन ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । बुधबार सुनको मूल्य एक साताकै उच्च विन्दुमा पुगेको छ । डलरको कमजोर बनेसँगै र अमेरिकामा उत्पन्न भएको ट्याक्स बिलको मुद्दाले लगानीकर्तामा अनिश्चितता बढाएसँगै सुनको मूल्य बढेको हो । सुनको मूल्य आज २.३९ प्रतिशत अर्थात ७७.२३ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३०६.७६ डलर कायम भएको छ ।
काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.