बुधबार, भाद्र ४,२०८२ 11:57:14
  • बुधबार, भाद्र ४,२०८२ 11:57:14
Global IME Bank Limited

सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुग्यो, आज कति डलरले घट्यो ?

Hyundai Nepal
सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुग्यो, आज कति डलरले घट्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन साताकै न्यून कायम भएको छ । बुधबारको कारोबारमा ०.४४ प्रतिशत अर्थात १४.७३ डलरले घटेसँगै सुनको भाउ तीन साताकै न्यून स्तरमा पुगेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको कारोबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३१८ डलरमा भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डलर बलियो बनेसँगै र विश्व भू–राजनीतिक घटनाक्रममा देखा परेको बदलावका कारण सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् । यस्तै लगानीकर्ताको नजर अमेरिकी केन्द्रीय बैंक फेडका अध्यक्ष जेरोमी पावेलले दिने अभव्यिक्तिमा समेत रहेको छ ।  

सुनसँगै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदीको मूल्य ०.८४ डलरले घटेर प्रतिऔंस ३७.१७ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X