सोमबार, भाद्र ९,२०८२ 08:23:38
  • सोमबार, भाद्र ९,२०८२ 08:23:38
Global IME Bank Limited

आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.