आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन । महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।

