आईतवार, श्रावण १८,२०८२ 07:05:42
  • आईतवार, श्रावण १८,२०८२ 07:05:42
Global IME Bank Limited

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३  हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको थियो ।  

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.