स्वास्थ्य तथा जीवन बीमामा शुन्य जीएसटी लागू गर्दै भारत
काठमाण्डौ । भारतमा स्वास्थ्य र जीवन बीमाको व्यक्तिगत पोलिसीबाट १८ प्रतिशत जीएसटी हट्ने भएको छ । केन्द्र सरकारको यो प्रस्तावमा बुधबार राज्यका मन्त्रीहरूको समूहले सहमति जनाएको छ। यस सम्बन्धमा अन्तिम निर्णय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको जीएसटी काउन्सिलले लिने जनाइएको छ । केन्द्रले गरेको प्रस्तावमा ग्रुप इन्स्योरेन्स पोलिसीलाई जीएसटी मुक्त बनाउने...