मंगलवार, बैशाख १६,२०८२ 09:28:51
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 09:28:51
क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुने, साढे १८ लाखको हात खाली हुने पक्का
INSURANCE

क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुने, साढे १८ लाखको हात खाली हुने पक्का

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुने भएको हो ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका...

शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक
INSURANCE

शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो यो नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ। जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।फिल्म एक...

नेपाल लाइफमा ३ जना सञ्चालक निर्वाचित, सपथ तथा पदबहाली समेत सम्पन्न
INSURANCE

नेपाल लाइफमा ३ जना सञ्चालक निर्वाचित, सपथ तथा पदबहाली समेत सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ३ जना सञ्चालक निर्वाचित भएका छन् ।  २५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण सेयरधनीहरु (समूह ख) को सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत्र २ गते होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएको छ ।उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको...

बीमा प्राधिकरणकी नवनियुक्त सञ्चालक राधा पोखरेलद्वारा सपथ ग्रहण
INSURANCE

बीमा प्राधिकरणकी नवनियुक्त सञ्चालक राधा पोखरेलद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् ।  गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।  

राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक
INSURANCE

राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक

काठमाण्डौ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल बीमा प्राधिकरणको महिला संचालक बनेकी छिन् । सरकारले लगानीकर्ता पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो ।  बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।  

ट्यारिफले बीमा उद्योगलाई नकारात्मक प्रभाव पार्नेछ: एएम बेष्ट
INSURANCE

ट्यारिफले बीमा उद्योगलाई नकारात्मक प्रभाव पार्नेछ: एएम बेष्ट

काठमाण्डौ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी,‘एएम बेष्ट’ले क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने अमेरिकी निर्णयले बीमा उद्योगमा नकारात्मक असर पर्ने जनाएको छ ।  यसका कारण विशेषगरी अमेरिकी घरमालिक र अटो व्यवसायी धेरै प्रभावित हुने एएम बेष्टले जनाएको छ ।  ‘क्यानडा र मेक्सिकोसँग जोडिएको अमेरिकी अटो उद्योगको आपूर्ति श्रृखलामा यदि ट्यारिफका कारण अवरोध सिर्जना हुन्छ वा...

शिखर इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने
INSURANCE

शिखर इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गर्ने भएको छ । कम्पनीले चैत १२ गतेदेखि १५ गतेसम्म उक्त तालिम आयोजना गर्ने भएको हो ।  उक्त तालिम काठमाण्डौमा सञ्चालन हुनेछ ।  

बीमा प्राधिकरणले दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने
INSURANCE

बीमा प्राधिकरणले दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालय भवनमा उक्त इजलास सञ्चालन गर्ने भएको हो ।

आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण
INSURANCE

आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण

काठमाण्डौ । लगानीकर्तालाई नगद लाभांश मात्रै दिएको आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी बोनस भने १९२.८९ प्रतिशत बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड १२ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँडेको छ ।  यो रकम अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै दुईसय प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ मात्रै कर्मचारीलाई बोनस बाँडेको थियो ।  त्यस्तै कर्मचारीको तलब...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । फागुन २७ गते सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ का लागि पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत)फागुन २८ गतेदेखिनै एनएमबी क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।  

एलआईसी नेपालका सञ्चालकको पदावधि समाप्त
INSURANCE

एलआईसी नेपालका सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडका सञ्चालक कोमल अग्रवालको पदावधि समाप्त भएको छ । अग्रवालको ४ वर्षे कार्यकाल फागुन २५ गतेदेखि समाप्त भएको हो ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ साधारण सभा सम्पन्न, लाभांश पारित
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाण्डौमा सम्पन्न भएको हो ।साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम सेयरधनीले...

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा काफ्ले नियुक्त
INSURANCE

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा काफ्ले नियुक्त

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सरकारले डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका अर्थशास्त्री डा काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।  

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
INSURANCE

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २० गतेदेखि संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश पारित हुने
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश पारित हुने

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको  साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३१ औं साधारण सभा आज काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ८.७५ प्रतिशत  नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद संशोधन विशेष प्रस्ताव
INSURANCE

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद संशोधन विशेष प्रस्ताव

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औंं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा गत आवका लागि सेयरधनीरुहलाई प्रस्तावित ७.५ प्रतिशत बोनस सेयर र कर...

नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
INSURANCE

नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।  सभा आगामी चैत १९ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९...

क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
INSURANCE

क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिमदिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिडका अनुसार आज अन्तिमदिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको हो ।आजसम्ममा कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।

बीमा दाबी भुक्तानी बुझिलिन प्रभु इन्स्योरेन्सको आग्रह
INSURANCE

बीमा दाबी भुक्तानी बुझिलिन प्रभु इन्स्योरेन्सको आग्रह

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  कम्पनीबाट जारी गरिएका विगतका आर्थिक वर्षहरुदेखि आव २०८१/८२ माघ मसान्तसम्म परेको दाबीहरुको निवेदन प्राप्त भएको र हालसम्म दाबी फछ्यौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी दाबी भुक्तानी बाँकी...

क्रेष्ट माइक्रो लाइफको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
INSURANCE

क्रेष्ट माइक्रो लाइफको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो ।  कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.