आइएमई लाइफ इन्स्योरेन्सद्वारा ३६.७९ करोड खुद नाफा आर्जन, बीमाशुल्क आर्जन ३९% ले बढ्यो
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ०.४३ प्रतिशतले मात्र बढी हो ।समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रहेको थियो । कम्पनीको खुद...

