बिहीबार, असार १८,२०८३ 07:45:11
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:45:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा दोहोरिए पराजुली

Laxmi Sunrise Bank Limited
नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा दोहोरिए पराजुली

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण रमण पराजुली पुनःनियुक्त भएका छन् । जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको ४१७ औं बैठकले पराजुलीलाई कम्पनीको सीईओमा दोहोर्याउने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उनको कार्यकाल ४ वर्षको हुनेछ । पराजुली कम्पनीमा सीईओको रुपमा सन् २०२२ जुलाई २० मा नियुक्त भएका थिए । सीईआमा नियुक्त हुनुअघि उनी कम्पनीमा सिनियर डेप्युटी सीईओको रुपमा कार्यरत थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल लाइफमा आउनुअघि उनी रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओको रुपमा कार्यरत थिए । पराजुलीले काठमाण्डौ युनिभर्सिटी अफ म्यानेजमेन्टबाट फाइनान्समा स्नाकोत्तर गरेका छन् । उनीसँग नेपालको बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अवधि काम गरेको अनुभव रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.