नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेला लाइफलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।