बुधबार, असार ११,२०८२ 06:25:11
  • बुधबार, असार ११,२०८२ 06:25:11
Global IME Bank Limited

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिहंद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

Hyundai Nepal
नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिहंद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष पेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । सिंहलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको जेठ ५ गते भएको ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिवाट पुनःनिर्वाचित भएकी हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल बीमा प्राधिकरणका अध्यक्षले कम्पनीको पुर्ननिर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.