होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान
काठमाण्डौ । होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।