एशियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलकबोल आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर गत भदौ २२ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ३० हजार ३८.५७...

