सन नेपाल लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो, खर्च र दावी भुक्तानी घट्यो
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २८ करोड २२ लाख रुपैयाँको तुलनामा १.११ प्रतिशतले बढी हो।कम्पनीको खुद बीमाशुल्क आम्दानी ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २...

