बीमा प्राधिकरणको आयोजनामा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनसम्बन्धी अन्तरक्रिया
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी जानकारी दिने, यस सम्बन्धी सुझावहरू सङ्कलन गर्ने र यस प्रणालीमा आवद्ध हुन बैंक तथा...

