दाबी भुक्तानी यथाशीघ्र अघि बढाउने बीमा कम्पनीहरुको प्रतिबद्धता
काठमाण्डौ । जेन–जी समूहको प्रदर्शनका कारण कैंयौं निजी सम्पत्तिमाथि अतिक्रमण भई अर्बौै रकम बराबरको क्षति हुन पुगेको छ । काठमाण्डौ लगायत बाहिरका भाटभटेनी, हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल विजनेश पार्क र हुण्डाई, सुजुकी र टाटा मोटर्स लगायत थुप्रै गाडी कम्पनीका सोरुमहरुमा समेत आगलागी भएको छ । यसबाहेक निजी घर र कर्पोरेट सेक्टरका...

