मंगलवार, माघ २०,२०८२ 11:57:58
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 11:57:58
जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत बाहिरियो रु.१५.१५ अर्ब, नविकरण नभएको पोलिसी रकम रु.३५ अर्ब
INSURANCE

जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत बाहिरियो रु.१५.१५ अर्ब, नविकरण नभएको पोलिसी रकम रु.३५ अर्ब

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख समर्पण (पोलिसी सरेण्डर)मार्फत १५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ लाख ८ हजार २३८ वटा बीमालेख बराबरको १५ अर्ब १५ करोड २१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।  सरेण्डर भएको रकम अघिल्लो आवको अन्त्यसम्मको तुलनामा ११.६० प्रतिशत बढी हो, भने पोलिसी संख्या भने २.७८ प्रतिशत कम...

नेपाल इन्स्योरेन्सको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
INSURANCE

नेपाल इन्स्योरेन्सको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र...

८५% ले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा, खुद बीमाशुल्क आर्जन समेत ३०२% ले बढ्यो
INSURANCE

८५% ले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा, खुद बीमाशुल्क आर्जन समेत ३०२% ले बढ्यो

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा...

हिमालयन रि इन्स्योरेन्सद्वारा १.३९अर्ब खुद नाफा आर्जन, बीमाशुल्क आर्जन १७% ले वृद्धि
INSURANCE

हिमालयन रि इन्स्योरेन्सद्वारा १.३९अर्ब खुद नाफा आर्जन, बीमाशुल्क आर्जन १७% ले वृद्धि

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन बढेसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड खुद नाफा कमाएको थियो ।  कम्पनीले यो अवधिसम्म ६ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद...

बीमितमैत्री बन्दै नेशनल लाइफ, रु.२.१४ अबको प्रिमियम कलेक्सन गर्दा बीमा कोषको आकार खर्ब नजिक
INSURANCE

बीमितमैत्री बन्दै नेशनल लाइफ, रु.२.१४ अबको प्रिमियम कलेक्सन गर्दा बीमा कोषको आकार खर्ब नजिक

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ७ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले २ अर्ब ६ करोड १४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।गत आवमा व्यवसाय बढाएको यो कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढाएको छ । अघिल्लो आवमा...

सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले कमाए रु.४.७० नाफा, इपीएस कुनको कति ?
INSURANCE

सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले कमाए रु.४.७० नाफा, इपीएस कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।गत आवमा ५ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ कम्पनीको नाफामा...

सूचीकृत जीवन बीमकले कमाए रु.५.५० अर्ब नाफा, अधिकांशको इपीएसमा गिरावट
INSURANCE

सूचीकृत जीवन बीमकले कमाए रु.५.५० अर्ब नाफा, अधिकांशको इपीएसमा गिरावट

काठमाण्डौ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए ।गत आवमा ५ वटा जीवन बीमकको नाफा अघिल्लो आवको तुलनामा घटेको...

सन नेपाल लाइफको नाफा ५४.२४ करोड, आम्दानी र ईपीएस कति ?
INSURANCE

सन नेपाल लाइफको नाफा ५४.२४ करोड, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । योृ रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको खुद नाफाको तुलनामा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेको छ । चौथो ...

नेको इन्स्योरेन्सले कमायो रु.५५ करोड नाफा, इपीएस कति ?
INSURANCE

नेको इन्स्योरेन्सले कमायो रु.५५ करोड नाफा, इपीएस कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्सले गत आवमा ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशत कम हो । अघिल्लो आवमा इन्स्योरेन्सले ५९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा लगानी घट्दा नाफा घट्न पुगेको हो । अघिल्लो आवमा ४४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानीबाट आम्दानी गरेको यो कम्पनीले गत आवमा २७ करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।...

नेपाल लाइफको नाफा १७% ले बढ्यो, बीमाशुल्क आर्जन ४७.६६ अर्ब
INSURANCE

नेपाल लाइफको नाफा १७% ले बढ्यो, बीमाशुल्क आर्जन ४७.६६ अर्ब

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    कम्पनीको खुद...

प्रभु महालक्ष्मी लाइफले कमायो ३७.०७ करोड खुद नाफा, बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो
INSURANCE

प्रभु महालक्ष्मी लाइफले कमायो ३७.०७ करोड खुद नाफा, बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.२५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब १७ करोड रुपैयाँ खुद...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?
INSURANCE

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा २६ सय प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको कुल आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा ह्वात्तै बढ्न पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा...

सूर्यज्योति लाइफको खुद बीमाशुल्क आम्दानी र नाफामा सामान्य वृद्धि
INSURANCE

सूर्यज्योति लाइफको खुद बीमाशुल्क आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा सामान्य बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा  ३५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन...

एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि
INSURANCE

एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी वृद्धि हुँदा नाफा बढ्न टेवा पुगेको हो ।कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर गत आवमा १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो...

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% घट्यो, इपीएस कति ?
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% घट्यो, इपीएस कति ?

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा ४३.९१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्म कम्पनीले जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै आधा कम हो । अघिल्लो आवमा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमााएको छ थियो । 

खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन
INSURANCE

खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन

खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन काठमाण्डौ । नेशनल इन्स्योरेन्सले गत आवमा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले गत आवमा दोब्बर घाटा ब्यहोरेको हो । गत आवमा कम्पनीको व्यवसाय समेत ९.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६१ करोड ९१ लाख रुपैया प्रिमियम संकलन गरेको यो कम्पनीले...

सन नेपाल लाइफले गर्यो लाभांश नदिने निर्णय
INSURANCE

सन नेपाल लाइफले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  कम्पनीको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गत आवमा ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १२.५३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने २२.८६ प्रतिशतले बृद्धि भएको छ ।अघिल्लो आवमा १ अर्ब ७२ करोड २ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको सलिकोले गत आवमा भने २...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो
INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ६८ करोड ८१ लाख रुपैयाँ थियो ।  कम्पनीले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.