सानिमा जिआईसी इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद संशोधन विशेष प्रस्ताव
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औंं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आवका लागि सेयरधनीरुहलाई प्रस्तावित ७.५ प्रतिशत बोनस सेयर र कर...