अभिकर्ताको चर्को आलोचनापछि बीमा प्राधिकरणले हटायो यी दुई व्यवस्था
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको पक्षममा सर्कुलर जारी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको जनाएको छ । जसमा जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी...

