• बिहीबार, आश्विन २,२०८२ 06:11:17
पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु
INSURANCE

पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।  यो सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०।९७ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा जीवन बीमकहरुबाट सरेण्डरमार्फत् १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो...

बीमाको दायरा विस्तार गर्ने लक्ष्य नजिक प्राधिकरण,  झण्डै आधा जनसंख्यामा पुग्यो पहुँच
INSURANCE

बीमाको दायरा विस्तार गर्ने लक्ष्य नजिक प्राधिकरण, झण्डै आधा जनसंख्यामा पुग्यो पहुँच

काठमाण्डौ । नेपालको झण्डै आधा जनसंख्या बीमाको दायरामा आएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ४७।९५ प्रतिशत जनसंख्या बीमाको दायरामा छन्, जुन यो हालसम्मको उच्च विन्दु हो ।  नेपाल बीमा प्राधिकरणले चालु आवको अन्त्यसम्म बीमाको दायरा ५० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ । प्राधिकरण करिब–करिब आफ्नो लक्ष्य नजिक पुगेको छ । तर यो आवको...

कोशी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया
INSURANCE

कोशी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने...

रिलायबल नेपाल लाइफको सीईओमा दोहोरिए लोहनी
INSURANCE

रिलायबल नेपाल लाइफको सीईओमा दोहोरिए लोहनी

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरिएको छ । असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीलाई निर्देशन
INSURANCE

बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले देशमा बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा बीमक, पुनर्बीमक तथा पुनर्बीमक ब्रोकरहरूसँग आज काठमाण्डौमा आयोजित पुनर्बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा बजारको विकासका लागि...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने
INSURANCE

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र विराटनगर शाखा...

लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश
INSURANCE

लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश

काठमाण्डौ । लगानीकर्तालाई निरन्तर र उत्कृष्ट प्रतिफल दिन बीमा समूह अब्बल देखिएका छन् । नेप्सेमा सूचीकृत १३ समूहमध्ये बीमा समूहका कम्पनीहरुले लगानीकर्तालाई निरन्तर र केही प्रतिशत भएपनि लाभांश बाँड्दै आएका छन् ।  नेप्सेमा जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । सो मध्ये गत आवको मुनाफाबाट २२ कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् । यसर्थमा ९१.६६ प्रतिशत बीमा...

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
INSURANCE

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

प्राधिकरण अध्यक्ष ओझाले दिए सूचना प्रविधिको प्रयोग बढाउन र तथ्याङ्क व्यवस्थापन गर्न निर्देशन
INSURANCE

प्राधिकरण अध्यक्ष ओझाले दिए सूचना प्रविधिको प्रयोग बढाउन र तथ्याङ्क व्यवस्थापन गर्न निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहि रूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा आज ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन...

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार, रु.३४ अर्ब प्रिमियम कलेक्सन
INSURANCE

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार, रु.३४ अर्ब प्रिमियम कलेक्सन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । गत वर्षसम्म नविकरणकै आधारमा चलेको जीवन बीमकको व्यापारमा अहिले नयाँ व्यवसायले पनि गति लिन थालेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत ३४ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् । यो गत आवको सोही अवधिसम्मको तुलनामा २३.६९ प्रतिशत...

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
INSURANCE

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

बीमा कम्पनीविरुद्ध प्राधिकरणको एक्सन, रु.२० लाखसम्म जरिवाना भराउने चेतावनी
INSURANCE

बीमा कम्पनीविरुद्ध प्राधिकरणको एक्सन, रु.२० लाखसम्म जरिवाना भराउने चेतावनी

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न निर्देशन, मापदण्ड पालना नगरेको तथा गलत तथ्याङ्क पेश गरेको भन्दै बीमकहरुलाई चेतावनी दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै बीमालेखका शर्त बमोजिम दायित्व निर्धारणमा बेमनासिव ढिलाई गरेका बीमकहरुलाई चेतावनीसहित सचेत गराएको छ ।  साथै बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको, क्षति मूल्याङ्कनका लागि समयमै...

बीमा व्यबस्थामा रहेका समस्याहरु समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
INSURANCE

बीमा व्यबस्थामा रहेका समस्याहरु समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल उल्लेखित प्रावधानहरुबारे संघले प्राधिकरणको ध्यानाकर्षण...

सन नेपाल लाइफको नयाँ बोनसदर कायम, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने
INSURANCE

सन नेपाल लाइफको नयाँ बोनसदर कायम, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२...

एलआईसी नेपालको सञ्चालकमा पटनायक
INSURANCE

एलआईसी नेपालको सञ्चालकमा पटनायक

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पटनायकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

गार्डियन माइक्रो लाइफको १.१२ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
INSURANCE

गार्डियन माइक्रो लाइफको १.१२ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि साउन ४ गते समाप्त हुन लागेको हो ।  

आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा आज
INSURANCE

आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा आज

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव...

लघुबीमकहरुको व्यवसाय ४२३.७३% ले बढ्यो, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?
INSURANCE

लघुबीमकहरुको व्यवसाय ४२३.७३% ले बढ्यो, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?

काठमाण्डौ । लघुबीमा कम्पनी लघुबीमा कम्पनीहरुले झण्डै दुई अर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ७ लघुबीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  यो बीमाशुल्क रकम गत आवको तुलनामा ४२३.७३ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा लघुबीमा कम्पनीहरुले जम्मा ३७ करोड १९ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन...

नेपालको जीवन बीमामा ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’
INSURANCE

नेपालको जीवन बीमामा ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’

काठमाण्डौ । नुवाकोटको एक गाउँमा खेती किसान गरेर बस्दै आएका व्यक्ति हुन् हरि । एक दिन उनको गाउँमा जीवन बीमाको अभिकर्ता पुगे, जीवन बीमा गराउनका लागि ।  हरिले पहिले पनि जीवन बीमाबारे सुनेका थिए । तर त्यतिखेर बीमा गरेपनि आवश्यक पर्दा दाबी भुक्तानी पाउन निकै गाह्रो हुने कुरा कसैले सुनाएका थिए ।  बीमा अभिकर्ताले हरि सहितका गाउँका अन्य व्यक्तिहरूलाई पनि जीवन बीमा कम्पनीले समयमै...

जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
INSURANCE

जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १५.२९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.