६ महिनामा ५.२७% ले घट्यो सेयरबजार, निर्जीवन बीमा समूह सर्वाधिक
काठमाण्डौ । चालु आवको ६ महिनामा सेयरबजार ५.२७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनासम्ममा नेप्से परिसूचक २६४१.४४ विन्दुमा कायम भएको छ ।यो परिसूचक चालु आवको पहिलो महिनाको तुलनामा ५.२७ प्रतिशत कम हो । गत साउन महिनामा नेप्से परिसूचक २७८८.३७ विन्दुमा रहेको थियो । यसर्थमा सेयरबजार ६ महिनामा ५ प्रतिशतभन्दा बढीले घट्न पुगेको छ ।साउन महिनामा नेप्से...

