लक्ष्मी सनराइज बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
TRENDING
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
काठमाण्डौ । शुक्रबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दूमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०७ प्रतिशत अर्थात २ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५७.६८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ७७ लाख २४ हजार २१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । असार ११ गते बसेको संस्थाको सञ्चालक समितिको २६९ औं बैठकले शर्मालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५ लाख कित्ता सेयरको लक–इन अवधि साउन ११ ते समाप्त हुन लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार जारी पूँजीको १० प्रतिशत बराबर रु. १ अर्ब मूल्यका १ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। सोमध्ये ५ प्रतिशत अर्थात्...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई यही असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।
काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २८ गते चितवनमा रहेको कम्पनी उद्योगको परिसरमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा बलियो माग कायम रहेको संकेत मिलेपछि बिहीबार अमेरिकी सेयर बजारका फ्युचर्सहरू उल्लेखनीय रूपमा बढेका छन्। विशेषगरी प्रविधिमुखी नास्डाक फ्युचर्स २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा लगानीकर्ताहरूको विश्वास पुनः मजबुत भएको छ।मेमोरी चिप निर्माता माईक्रोन टेक्नोलोजीले आफ्ना एआई प्रयोजनका मेमोरी चिपहरूका लागि...
काठमाण्डौ । बिहिबार सेयरबजारमा २ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा सेयरप्रो सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । बिहिबार सेयरबजारमा ८.५० अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २६५१.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२२ प्रतिशत र निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ । आज ७ कम्पनीको सेयरभाउ बढेको छ ।...
काठमाण्डौ । बिहिबार पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से(परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५० अंकले घटेर २ हजार ६५१.५२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले घटेर ४५८.२३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२...
काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ । संस्थाले एफपीओ निष्कmासनको प्रस्ताव असार ३२ गते कैलालीको लम्कीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने सातौँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिनेछ ।सभामा एफपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै पूँजी वृद्धि योजनाअन्तर्गत एफपीओ निष्कासनपश्चात कायम हुने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एसएनओआरएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका दुईजना सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक मणि कुमार अज्र्याल र सुधिर कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक किशोर नेपालले दिएको राजीनामा स्वीकृत भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ।...
काठमाण्डौ । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारण समक्ष आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने तायरी गरेको छ ।असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २६ गते बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.