शनिबार, जेष्ठ २,२०८३ 04:42:06
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:42:06
पूँजीबजार अब केवल सेयर कारोबार होइन, आर्थिक रूपान्तरणको औजार बनाइने
Capital Market

पूँजीबजार अब केवल सेयर कारोबार होइन, आर्थिक रूपान्तरणको औजार बनाइने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजीबजारलाई उच्च प्राथमिकतामा राख्दै सुधार, विस्तार र संरचनागत पुनरसंरचनाको स्पष्ट संकेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पूँजीबजारलाई केवल सेयर कारोबारको माध्यम नभई दीर्घकालीन पूँजी निर्माणको आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।

‘सीईओ राजीनामा’ हल्लापछि एनआईएमबीको स्पष्टिकरण: “भ्रामक र आधारहीन समाचार फैलाइयो”
Capital Market

‘सीईओ राजीनामा’ हल्लापछि एनआईएमबीको स्पष्टिकरण: “भ्रामक र आधारहीन समाचार फैलाइयो”

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत -सीईओ) ज्योतिप्रकाश पाण्डेको राजीनामासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई “भ्रामक, आधारहीन तथा तथ्यहीन” भन्दै औपचारिक खण्डन गरेको हो।

प्रभु महालक्ष्मी लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट  माइक्रो लाइफ
Capital Market

प्रभु महालक्ष्मी लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.९९ प्रतिशत र निर्जीवन बीमा समूह १.६० प्रतिशतले बढेको छ । आज प्रभु...

सेयरबजार ३८.१९ अंकले बढ्यो, सबै समूहमा हरियाली
Capital Market

सेयरबजार ३८.१९ अंकले बढ्यो, सबै समूहमा हरियाली

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.३९ प्रतिशत अर्थात ३८.१९ अंकले बढेर २ हजार ७८३.८५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले बढेर ४७३.४१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३२ वटा स्क्रिप्टका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१...

प्रभु स्टक मार्केटको अध्यक्षमा ढकाल नियुक्त
Capital Market

प्रभु स्टक मार्केटको अध्यक्षमा ढकाल नियुक्त

काठमाण्डौ । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रविन्द्र ढकाल नियुक्त भएका छन् । प्रभु स्टक मार्केटको संचालक समितिको वैशाख २५ गते बसेको बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई कम्पनीको अध्यक्ष चयन गरेको हो ।

तेह्रथुम पावरको नाफामा १८५% को उछाल, ईपीएस १०.४९ रुपैयाँ पुग्यो
Capital Market

तेह्रथुम पावरको नाफामा १८५% को उछाल, ईपीएस १०.४९ रुपैयाँ पुग्यो

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आम्दानी र ईपीएस दुवै वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आफ्नो प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँबाट बढाएर १०.४९ रुपैयाँ पुर्याएको छ ।कम्पनीको विद्युत बिक्री आम्दानी समेत १२ करोड १३ लाख रुपैयाँबाट बढेर १३ करोड ४ लाख रुपैयाँ पुगेको छ । बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ । कम्पनीले ६ करोड २९ लाख ...

सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १३  करोड ८४ लाखको तुलनामा ४३.५५ प्रतिशतले बढी हो ।विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको छ । कम्पनीले यो अवधिसम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन...

बुङ्गल हाईड्रोको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ
Capital Market

बुङ्गल हाईड्रोको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाण्डौ । बुङ्गल हाईड्रो लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुवास श्रेष्ठ नियुक्त भएका छन् । 

सूर्योदय वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त
Capital Market

सूर्योदय वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् । वैशाख २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

वित्त खर्च घटेसँगै हिमालयन उर्जाको नाफामा ६९% को बढोत्तरी
Capital Market

वित्त खर्च घटेसँगै हिमालयन उर्जाको नाफामा ६९% को बढोत्तरी

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनीको आम्दानी बढ्नुका साथै वित्त खर्चमा कमी आएको छ । फलस्वरुप कम्पनीको नाफा बढ्न पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा ३ करोड ४९ लाख रहेको थियो ।कम्पनीको कुल...

वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी
Capital Market

वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी

काठमाण्डौ । वित्त खर्च घट्दा मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो ।  विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले...

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो
Capital Market

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ११ करोड ६० लाख घाटामा थियो ।आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावर नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३४.८१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९४ लाख...

ट्रेड टावरको नाफा ४१% ले वृद्धि
Capital Market

ट्रेड टावरको नाफा ४१% ले वृद्धि

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.४९ प्रतिशतले बढी हो ।यो अवधिमा कम्पनीले १५ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७४...

६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो
Capital Market

६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीको कुल आम्दानी ६.८५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन
Capital Market

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।  

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि आम सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि...

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित
Capital Market

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं वार्षिक साधारणसभा आज काठमाण्ठौमा रहेको कालिमाटि ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि( रहेको छ ।सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र...

समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?
Capital Market

समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?

काठमाण्डौ । समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड २३ लाख रुपैैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१४.७८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो
Capital Market

मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको समग्र वित्तीय अवस्था सुधारिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन, ईपीएस र विद्युत बिक्री आम्दानी जस्ता सूचकहरुमा प्रगति हासिल गरेको छ ।कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.