नेशनल लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ८६ हजार ४९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

