सोमबार, मंसिर १५,२०८२ 09:05:20
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:05:20
घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो
Capital Market

घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन...

बुटवल पावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढ्यो
Capital Market

बुटवल पावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढ्यो

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २४...

सोलु हाईड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सोलु हाईड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडलेले यही मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुन कम्पनीबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुन कम्पनीबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र कोहीनुर इ...

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न गत भदौ १८ गते सेबोनसँग अनुमति मागेको हो ।  

नेप्सेमा ५३.५८ लाख कित्ता हकप्रद सेयर सूचीकृत
Capital Market

नेप्सेमा ५३.५८ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ५३ लाख ५८ हजार १५० कित्ता  हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।  

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबचे हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ । आज ७...

झिनो अंकले बढ्यो सेयरबजार, कारोबार ३.४९ अर्ब
Capital Market

झिनो अंकले बढ्यो सेयरबजार, कारोबार ३.४९ अर्ब

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३१ अंकले बढेर २ हजार ५४४.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ४४०.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९...

आम्दानी घटेतापनि श्वेत गंगा हाईड्रोपावरको नाफा ४८% ले बढ्यो
Capital Market

आम्दानी घटेतापनि श्वेत गंगा हाईड्रोपावरको नाफा ४८% ले बढ्यो

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड आम्दानी घटेपनि नाफा बढाउन सफल भएको छ । खर्च घटेसँगै आम्दानीमा आएको गिरावटका बाबजुत पनि कम्पनी ९ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको हो ।  कम्पनीले चालु आवको पहिलो त्रैमासमा आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ५६ लाख खुद...

आम्दानीसँगै बढ्यो भगवति हाईड्रोपावरको नाफा
Capital Market

आम्दानीसँगै बढ्यो भगवति हाईड्रोपावरको नाफा

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको पहिलो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४३.०७ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो । आम्दानी बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । कम्पनीले १ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम...

१५.८४ रुपैयाँले धनात्मक बन्यो नेरुडे मिर्मिरे लघुवित्तको ईपीएस, ५.५३ करोड खुद नाफा आर्जन
Capital Market

१५.८४ रुपैयाँले धनात्मक बन्यो नेरुडे मिर्मिरे लघुवित्तको ईपीएस, ५.५३ करोड खुद नाफा आर्जन

काठमाण्डौ । अघिल्लो आवमा ऋणात्मक रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमासमा संस्था  नाफामा गएसँगै ईपीएस १५.८४ रुपैयाँले धनात्मक बनेको हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस ७४.७३ रुपैयाँले ऋणात्मक अवस्थामा थियो । संस्थाले पहिलो त्रैमाससम्म ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा...

अपर स्याङ्गे हाईड्रोपावरले कमायो ९.१६ लाख खुद नाफा, विद्युत बिक्री आम्दानी १९८% ले बढ्यो
Capital Market

अपर स्याङ्गे हाईड्रोपावरले कमायो ९.१६ लाख खुद नाफा, विद्युत बिक्री आम्दानी १९८% ले बढ्यो

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले  विद्युत बिक्रीमार्फत कम्पनीले १ करोड ८९ लाख रुपैयाँ...

बुद्धभुमी नेपाल हाईड्रोपावरले घाटाबाट तङ्ग्रिदै कमायो १.१३ करोड खुद नाफा
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरले घाटाबाट तङ्ग्रिदै कमायो १.१३ करोड खुद नाफा

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १३ लाख घाटामा रहेको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको...

साहस उर्जाले २३% ले बढायो खुद नाफा, ईपीएस ५२.३७ रुपैयाँ
Capital Market

साहस उर्जाले २३% ले बढायो खुद नाफा, ईपीएस ५२.३७ रुपैयाँ

काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी पनि ६.६३ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत...

नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको ईपीएस, खराब कर्जा अनुपात पनि घट्यो
Capital Market

नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको ईपीएस, खराब कर्जा अनुपात पनि घट्यो

रुरु जलविद्युतको नाफा साढे ११% ले घट्यो, रिजर्भको आकार भने बढ्यो
Capital Market

रुरु जलविद्युतको नाफा साढे ११% ले घट्यो, रिजर्भको आकार भने बढ्यो

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।     यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ३३ लाख रुपैयाँबराबरको...

बिक्री आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ५४.६१% को संकुचन
Capital Market

बिक्री आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ५४.६१% को संकुचन

काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि २७.६३ प्रतिशतले घटेको छ । कम्पनीले १ अर्ब ७ करोड करोड...

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटाबाट मात्रै खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री चाप देखिएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज र अनलाइन सेक्युरिटिज मात्रै रहेका छन् ।  

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलायबल नेपाल लाइफ
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलायबल नेपाल लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै सूचक घटेका छन् । जीवन बीमा समूह ०.९९ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले घटेको छ । जीवन...

२०.५६ अंकले घट्यो सेयरबजार, विश्लेषक भन्छन्, ‘अहिलेको घटाई सेकेण्ड वेभको करेक्सन हो’
Capital Market

२०.५६ अंकले घट्यो सेयरबजार, विश्लेषक भन्छन्, ‘अहिलेको घटाई सेकेण्ड वेभको करेक्सन हो’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २०.५६ अंकले घटेर २ हजार ५४४.५९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.७४ प्रतिशतले घटेर ४४१.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.