बिहीबार, असार १८,२०८३ 12:57:36
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:57:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, कतिको भागमा पर्यो १० कित्ता सेयर ?

Laxmi Sunrise Bank Limited
सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, कतिको भागमा पर्यो १० कित्ता सेयर ?

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ६८ हजार ७ सय ४३ आवेदन परेको छ । यसमध्ये २७ लाख ३० हजार ९ सय ८७ आवेदन सदर भएको छ ।

New Office
CG Motors
Garima Development Bank

कुल सदर आवेदकमध्ये ३ लाख ४७ हजार ४ सय ९० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको हिमालयन क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.