आईतवार, जेष्ठ ३,२०८३ 10:30:49
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:30:49
फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । वैशाख १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

शिखर पावर डेभलपमेन्टले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

शिखर पावर डेभलपमेन्टले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २७ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको टोखामा रहेको सावधान ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।  

अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति
Capital Market

अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति

काठमाण्डौ। विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। आयोगको गत वैशाख ३ गते बसेको ३०७ औँ बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजी रु. ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० को १ः०.५ अनुपातमा रु. १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अविरल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा डाकेको हो ।  

‘सानिमा इक्विटी फण्ड–२’ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि
Capital Market

‘सानिमा इक्विटी फण्ड–२’ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि

काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि हुने भएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाई निष्कासन हुन लागेको हो ।  

मल्टीपर्पस फाइनान्सको नाफामा ७५% को गिरावट, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Capital Market

मल्टीपर्पस फाइनान्सको नाफामा ७५% को गिरावट, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफामा ७५.४१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यो अवधिमा ५३ लाख २३ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  खुद ब्याज आम्दानीमा आएको कमी र सञ्चालन खर्चमा बढोत्तरी...

‘रिलायबल समृद्धि योजना–२’ को इकाई बिक्री वैशाख २९ गतेदेखि
Capital Market

‘रिलायबल समृद्धि योजना–२’ को इकाई बिक्री वैशाख २९ गतेदेखि

काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई बिक्री यही वैशाख २९ गतेदेखि हुने भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १०...

स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाउने
Capital Market

स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाउने

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न लागेको हो ।  कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...

मकर जितुमाया सुरीको नाफामा ५६% को सुधार, ईपीएस ११.४६ रुपैयाँ पुग्यो
Capital Market

मकर जितुमाया सुरीको नाफामा ५६% को सुधार, ईपीएस ११.४६ रुपैयाँ पुग्यो

काठमाण्डौ । विद्युत बिक्रीमा आएको सुधार र वित्त खर्चमा आएको कमीका कारण मकर जितुमाया सुरी हाईड्रोको नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्ला्े आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५६.४२ प्रतिशतले बढी हो ।

ट्रम्पद्वारा इरान युद्ध वार्ताका लागि पाकिस्तान जाने अमेरिकी दूतहरूको भ्रमण रद्द
Capital Market

ट्रम्पद्वारा इरान युद्ध वार्ताका लागि पाकिस्तान जाने अमेरिकी दूतहरूको भ्रमण रद्द

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावबीच पाकिस्तानमा तय गरिएको उच्चस्तरीय वार्ता भ्रमण रद्द गरेका छन्। उक्त भ्रमणमा विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुसनेर सहभागी हुने तय थियो। ट्रम्पले यो भ्रमण समयको अनावश्यक खर्च हुने बताउँदै, इरान वार्तामा इच्छुक भए सिधै सम्पर्क गर्न सक्ने टिप्पणी गरेका छन्।यसअघि इरानी विदेशमन्त्री अब्बास...

मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त
Capital Market

मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त भएको छ । कम्पनीको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि वैशाख १२ गते समाप्त भएको हो ।  

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५  अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, श्रीहरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र...

नेप्सेद्वारा सिडिएससीबाट प्रवीन पन्दाकलाई फिर्ता बोलाउने निर्णय
Capital Market

नेप्सेद्वारा सिडिएससीबाट प्रवीन पन्दाकलाई फिर्ता बोलाउने निर्णय

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा प्रबन्ध निर्देशकको रुपमा कार्यरत प्रवीन पन्दाकलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले फिर्ता बोलाएको छ ।  नेप्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सिडिएससीबाट नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो । 

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले...

सेयरबजारमा सामान्य वृद्धि, जानकार भन्छन्, ‘सरकारी रवैयाका कारण अन्यौलमा लगानीकर्ता’
Capital Market

सेयरबजारमा सामान्य वृद्धि, जानकार भन्छन्, ‘सरकारी रवैयाका कारण अन्यौलमा लगानीकर्ता’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अआज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६८.०७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच...

काबेली इनर्जीले आईपीओ निष्कासन गर्ने
Capital Market

काबेली इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । काबेली इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३ गते काठमाण्डौको थापाथलीमा रहेको ट्रेड टावरमा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?
Capital Market

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?

काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान ९ बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये...

गुराँस लघुवित्तको नाफामा ४८% को सुधार, लाभांश क्षमता ३०.३९%
Capital Market

गुराँस लघुवित्तको नाफामा ४८% को सुधार, लाभांश क्षमता ३०.३९%

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।संस्थाको खुद ब्याज आम्दानी पनि ४९.५७ प्रतिशतले वृद्धि भएको छ । संस्थाले तेस्रो...

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।बैंकका अनुसार बिक्रीमा राखिएको सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश ग...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.