शुक्रबार, असार १९,२०८३ 10:36:43
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 10:36:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।

बैंकका अनुसार बिक्रीमा राखिएको सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

New Office
CG Motors
Garima Development Bank

यसअघि ३५ दिने सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिक्री गर्ने संस्थापक सेयरधनीको नाम तथा सेयरको मूल्यसम्बन्धी विस्तृत जानकारी कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। यद्यपि, बैंकले हालसम्म बिक्रीमा राखिएको सेयरको कुल संख्या भने सार्वजनिक गरेको छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.