मंगलवार, माघ २०,२०८२ 11:57:56
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 11:57:56
मर्जरमा जान लागेका समृद्धि र पोखरा फाइनान्सले डाके साधारण सभा
Capital Market

मर्जरमा जान लागेका समृद्धि र पोखरा फाइनान्सले डाके साधारण सभा

काठमाण्डौ । मर्जरमा जान लागेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेका छन् । पुस २० गते बसेको दुवै संस्थाका सञ्चालक समितिको बैठकले साधारण सभा डाकेका हुन् ।दुवै संस्थाको साधारण सभा माघ १४ गते बिहान ११ बजेबाट सुरु हुनेछ । समृद्धि फाइनान्सको २४ औं साधारण सभा मकवानपुरको हेटौडामा रहेको होटल एभोकाडोमा र पोखरा फाइनान्सको २८ औं र २९ औं साधारण सभा पोखरामा...

एचआईडीसीएलको सञ्चालकमा ज्ञवाली निर्वाचित
Capital Market

एचआईडीसीएलको सञ्चालकमा ज्ञवाली निर्वाचित

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) सञ्चालकमा सुधिर ज्ञवाली निर्वाचित भएका छन् । कम्पनीको पुस २१ गते बसेको १४ औं वार्षिक साधारण सभाले १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बिन्ध्यवासिनी हाइड्रोपावरको कम्पनी सचिवमा चन्द नियुक्त
Capital Market

बिन्ध्यवासिनी हाइड्रोपावरको कम्पनी सचिवमा चन्द नियुक्त

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा पुजा चन्द नियुक्त भएकी छन् । 

राधि विद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण
Capital Market

राधि विद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।उक्त सभा ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि आयोजना गर्ने तय भएको थियो ।

‘एसबिएल डिबेन्चर २०८२’ सात वर्षपछि परिपक्व हुँदै
Capital Market

‘एसबिएल डिबेन्चर २०८२’ सात वर्षपछि परिपक्व हुँदै

काठमाण्डौ । सिद्धार्थ बैंकले जारी गरेको ‘एसबिएल डिबेन्चर २०८२’ नामक ऋणपत्र सात वर्षको अवधिपछि यही पुस २६ गते परिपक्व हुने भएको छ।उक्त ऋणपत्र बैंकले २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो भने नेपाल स्टक एक्सचेन्ज(नेप्से) सँग २०७५ फागुन २६ मा सूचीकरण सम्झौता गरिएको थियो।

यी ३ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

यी ३ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात एनएलजी इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६७१.१५...

चन्द्रागिरी हिल्सको साधारण सभाको स्थान परिवर्तन
Capital Market

चन्द्रागिरी हिल्सको साधारण सभाको स्थान परिवर्तन

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । यसअघि गत मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारण सभा पुस २३ गते दिनको ११ बजे कम्पनीको बटम स्टेशन परिसर थानकोटमा आयोजना हुने निर्णय गरेको थियो ।तर विशेष कारणबस उक्त बटम स्टेशनको सट्टा टप स्टेशटनमा रहेको फोर डि हलमा बिहान ११ बजे सभा आयोजना गरिने...

सुपर खुदी हाइड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि
Capital Market

सुपर खुदी हाइड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।  कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सर्वसाधारणको लागि छुट्याइएको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज र नेपाल स्टक हाउस लिमिटेड रहेका छन् ।

सालपा विकास बैंकको आइपीओमा १३.३१ गुणा बढी आवेदन, २२ लाख बढीको हात खाली हुने पक्का
Capital Market

सालपा विकास बैंकको आइपीओमा १३.३१ गुणा बढी आवेदन, २२ लाख बढीको हात खाली हुने पक्का

काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा अन्तिम दिनसम्म १३.३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म बैंकको आइपीओमा २३ लाख ८३ हजार ९८१ जनाले आवेदन दिएका हुन् ।कम्पनीको आइपीओमा कुल २ अर्ब ७८ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ९० हजार ३७० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।

बिजय लघुवित्तको एफपीओ पहिलो दिननै ओभरसब्सक्राइब्ड, १८ गुणा बढी आवेदन
Capital Market

बिजय लघुवित्तको एफपीओ पहिलो दिननै ओभरसब्सक्राइब्ड, १८ गुणा बढी आवेदन

काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको एफपीओमा पहिलो दिनमै मागभन्दा १८.१३ गुणा बढी आवेदन परेको हो ।संस्थाको एफपीओमा कुल ७ लाख १९ हजार २०९ जनाले ८४ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा १८ गुणा बढी आवेदन हो ।संस्थाले...

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त
Capital Market

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाण्डौ । पिस इनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्झौतामा आज दुवै पक्षबीच हस्ताक्षर भएको छ।सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका...

रिलायन्सको आईपीओको विषयमा सुरु भएको छानबिन अलपत्र, करोडौं भ्रष्टाचार भएको विषय तुहाउन नयाँ खेल
Capital Market

रिलायन्सको आईपीओको विषयमा सुरु भएको छानबिन अलपत्र, करोडौं भ्रष्टाचार भएको विषय तुहाउन नयाँ खेल

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्क्यामको विषयमा अर्थमन्त्रालयको निर्देशनपछि सुरु भएको भनिएको छानबिन अलपत्र परेको छ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्सको आईपीओ कानूनविपरीत अगाडि बढाउने क्रममा करोडौं रुपैयाँ घूस लिएको संगीन आरोप लागेपछि र त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी दर्ता भएपछि...

फेक प्रोक्सीका कारण एचआईडिसीएलको सभामा भाँडभैलो, कम्पनी सचिव लगायतका अधिकारी भागे
Capital Market

फेक प्रोक्सीका कारण एचआईडिसीएलको सभामा भाँडभैलो, कम्पनी सचिव लगायतका अधिकारी भागे

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १४औं वार्षिक साधारणसभामा  भाँडभैलो मच्चिएको छ ।  सभामा केही समूहले आगामी सञ्चालक समितिमा आफ्नो प्रभूत्व जमाइराख्ने उद्देश्यले किर्ते मतदाता प्रयोग गरेपछि सेयरधनीहरुले धाधली भएको भन्दै विरोध जनाएका हुन् । 

आज सेयरबजार २८.७३ अंकले बढ्यो, कारोबारमा समेत सुधार
Capital Market

आज सेयरबजार २८.७३ अंकले बढ्यो, कारोबारमा समेत सुधार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २८.७३ अंकले बढेर २ हजार ६३९.३७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ४५४.७९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६...

एशियन हाईड्रोपावरको दुई वटा सोलार आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो
Capital Market

एशियन हाईड्रोपावरको दुई वटा सोलार आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत छनोट गरेको एशियन हाइड्रोपावर लिमिटेडको संलग्नतामा दुईवटा ग्रिड–जडित सौर्य ऊर्जा आयोजना अघि बढाइएको छ। कम्पनीले प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त गरेसँगै आवश्यक प्रक्रिया पूरा गर्दै आयोजना विकासको काम तीव्र बनाएको जनाएको छ।प्राधिकरणले मिति २०८० चैत २१ मा प्रकाशित बोलपत्रअनुसार सौर्य ऊर्जा...

माया खोला हाईड्रोपावरको ७६.४८ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने
Capital Market

माया खोला हाईड्रोपावरको ७६.४८ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने

काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लक इन अवधि माघ २५ गते समाप्त हुन लागेको हो ।  सो मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको...

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५% बढी आवेदन
Capital Market

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५% बढी आवेदन

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा उल्लेखनीय रूपमा बढी आवेदन प्राप्त भएको छ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी उक्त योजनाको इकाई सार्वजनिक निष्काशन...

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने
Capital Market

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।त्यसैअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकन प्रतिवेदनको आधारमा,...

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण
Capital Market

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो ।गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.