बिहीबार, असार १८,२०८३ 11:47:19
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:47:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

Laxmi Sunrise Bank Limited
नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

New Office
CG Motors
Garima Development Bank

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएकाले उक्त मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.