रिलायन्सको विषयमा रोकिएको छानबिन सुरुः पुराना फाइल खुले, नयाँ उजुरी थपिए
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएलगत्तै विवादास्पद रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ छानबिनको फाइल खुलेको छ । सेबोनको अध्यक्षमा रहँदा कतिपय कानूनी प्रक्रिया समेत मिचेर श्रेष्ठले हतार–हतार रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ हाराहारी मूल्यमा आईपीओ निश्कासनको स्वीकृति...

