सोमबार, मंसिर १५,२०८२ 09:05:19
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:05:19
सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने
Capital Market

सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने

काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडको लक इन समयावधि मंसिरमा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक इन अवधि मंसिर २५ गते समाप्त हु्ने भएको हो ।  

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Capital Market

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ
Capital Market

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको...

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ,  कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।  २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको...

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो
Capital Market

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको ४९ हजार ५० सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।  

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो
Capital Market

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो

काठमाण्डौ । राधी विद्युत कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३ करोड ५ लाखको तुलनामा ८११.६२ प्रतिशतले बढी हो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८८ लाख रुपैयाँ...

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि
Capital Market

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि

काठमाण्डौ । पियोर इ्रनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ कम्पनीबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो ।  धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।  

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।...

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.८० अंकले घटेर २ हजार ५६०.२९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४४४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१...

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सूचीकृत भएको हो । स्वस्तिक लघुवित्तको आइपीओ ‘स्वस्तिक’ र बन्दीपुर केबलकारको आइपीओ ‘बन्दीपुर’ सिम्बोलबाट सूचीकृत भएको छ ।

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न
Capital Market

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाख कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट...

आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का
Capital Market

आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का

काठमाण्डौ । वार्षिक रुपमा निकै राम्रो लाभांश दिइरहेको र प्रिमियममा आईपीओ निश्कासनको तयारीमा रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडभित्र कानूनतः सोझा प्रमोटरले पाउनुपर्ने सेयर हत्याउन अनेक तिकडम हुने गरेको खुलासा भएको छ ।  पूर्वमन्त्री समेत रहेका वीरेन्द्र महतो अध्यक्ष रहेको यो कम्पनीमा ठूला सेयरधनीहरुसँग कम्पनीको उच्च व्यवस्थापन मिलेर सेटिङ गर्दा साना सेयरधनीले...

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन
Capital Market

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।  

होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने
Capital Market

होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता...

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड बढी नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने संस्थाले ३ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  संस्थाले सो अवधिसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले १२ करोड ७९ लाख...

दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो , घट्यो वित्त खर्च
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो , घट्यो वित्त खर्च

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो ।  यो अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.८७७ प्रतिशतले...

महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Capital Market

महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९०...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.