विद्युत बिक्री आम्दानी बढेसँगै ईङवा हाईड्रोपावर १.१८ करोड नाफामा
काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ९५ लाख ७४ हजार रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १९ करोड २६ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर २१ करोड...

