सोमबार, मंसिर १५,२०८२ 08:18:34
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 08:18:34
हिमस्टार उर्जाको नाफा ५.५२ लाख, ईपीएस जम्मा ०.५९ रुपैयाँ
Capital Market

हिमस्टार उर्जाको नाफा ५.५२ लाख, ईपीएस जम्मा ०.५९ रुपैयाँ

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको हिमस्टार उर्जा कम्पनीले चालु आव २०८२÷८३ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । जसअनुसार कम्पनीले यो अवधिमा ५ लाख ५२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनमा १८७३३.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले जम्मा २ हजार ९३४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

हालै नेप्सेमा सूचीकृत स्वस्तिक लघुवित्तले कमायो रु.३९ लाख नाफा, ईपीएस २७.१३ रुपैयाँ
Capital Market

हालै नेप्सेमा सूचीकृत स्वस्तिक लघुवित्तले कमायो रु.३९ लाख नाफा, ईपीएस २७.१३ रुपैयाँ

काठमाण्डौ । भर्खरै नेप्सेमा सूचीकृत भएको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले झण्डै ४० लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको हो ।  गत आवको सोही अवधिसम्म भने संस्था ७ लाख ८७ हजार रुपैयाँ घाटामा रहेको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न पुगेको हो । गत आवको पहिलो त्रैमाससम्म ५८ लाख...

साहस उर्जाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

साहस उर्जाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । साहस उर्जा लिमिटेडले साधारण सभा डाकेको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गतेका लागि साधारण सभा डाकेको हो ।  कम्पनीको १२ औं साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा सेयरधनीहरुका लागि गत आवका लागि प्रस्तावित २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)...

निर्धन उत्थान लघुवित्तको लाभांश क्षमता २९.४७% पुग्यो, इम्पेयरमेन्ट चार्ज घट्दा १२.६१ करोड नाफा आर्जन
Capital Market

निर्धन उत्थान लघुवित्तको लाभांश क्षमता २९.४७% पुग्यो, इम्पेयरमेन्ट चार्ज घट्दा १२.६१ करोड नाफा आर्जन

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.९८ प्रतिशतले ऋणात्मक रहेको संस्थाको लाभांश क्षमता धनात्मक बनेको हो ।  चालु आवको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा भने १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो । संस्थाले...

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरद्वारा १.९२ करोड नाफा आर्जन
Capital Market

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरद्वारा १.९२ करोड नाफा आर्जन

काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा छ्‌याङदी हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्ृकत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनी ८७ हजार ९५७ रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २९.३८ प्रतिशतले बढेको छ । कम्पनीले...

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा
Capital Market

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको छ । गत असार मसान्तसम्म भने कम्पनीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको आम्दानीमा समेत ९०.४६ प्रतिशतको कमी आएको छ । गत असार मसान्तसम्ममा ७ करोड ६३ लाख रहेको कम्पनीको आम्दानी ७२ लाख ८७ हजारमा सीमित...

युनिलिभर नेपालको नाफा ४३.०६% ले घट्यो, ईपीएसमा पनि गिरावट
Capital Market

युनिलिभर नेपालको नाफा ४३.०६% ले घट्यो, ईपीएसमा पनि गिरावट

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको आम्दानीमा संकुचन आउदा नाफा प्रभावित बनेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले यो अवधिमा २ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.०२ प्रतिशतले कम हो ।  यस्तै कम्पनीको खुद मुनाफामा समेत ४३.०६ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म...

नेप्सेमा सूचीकृत भएसँगै झापा इनर्जीको आईपीओ आइतबारदेखि कारोबारमा आउने
Capital Market

नेप्सेमा सूचीकृत भएसँगै झापा इनर्जीको आईपीओ आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु।१०० कायम भएको कुल ३८ लाख १ हजार ९ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष हिमालयन क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन...

आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१% ले बढ्यो
Capital Market

आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१% ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो।यस अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन(ईबीटा) मार्जिन  २.९६ प्रतिशतबाट...

कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको निर्देशन पुनरावलोकनका लागि सेबोनले अर्थलाई पत्र लेख्ने
Capital Market

कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको निर्देशन पुनरावलोकनका लागि सेबोनले अर्थलाई पत्र लेख्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठकले कर्मचारी कल्याणकोष र सुरक्षणकोष कानूनसम्मत रहेको तर्क गर्दै पूर्व निर्देशनमा पुनर्विचार गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  सेबोनको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले यसअघि गठित कार्यदलको प्रतिवेदनको आधारमा रही वर्षौदेखि त्यहाँ अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र...

मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा झण्डै ५० प्रतिशतको गिरावट
Capital Market

मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा झण्डै ५० प्रतिशतको गिरावट

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ७७ लाख रुपैयाँ...

युनाइटेड इदि मर्दिको आम्दानी ४.६७% ले घट्यो, नाफामा समेत २४% को गिरावट
Capital Market

युनाइटेड इदि मर्दिको आम्दानी ४.६७% ले घट्यो, नाफामा समेत २४% को गिरावट

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ ।  कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।  यो अवधिमा कम्पनीको खुद नाफा २४.६९ प्रतिशतले घटेको छ । कम्पनीले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

विद्युत बिक्री आम्दानी घट्दा खानीखोला हाईड्रो १.८९ करोड घाटामा
Capital Market

विद्युत बिक्री आम्दानी घट्दा खानीखोला हाईड्रो १.८९ करोड घाटामा

काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १० करोड...

आम्दानी घटेसँगै हिमालय उर्जाको नाफामा ४७% को गिरावट
Capital Market

आम्दानी घटेसँगै हिमालय उर्जाको नाफामा ४७% को गिरावट

काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च बढेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.५५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीको कुल आम्दानी २१.१८ प्रतिशतले...

३८.६७% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ
Capital Market

३८.६७% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ।पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा, आम्दानीमा साढे १९% को गिरावट
Capital Market

न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा, आम्दानीमा साढे १९% को गिरावट

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७६ लाख ९७ हजार रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा ७५ करोड ७५ लाख रुपैयाँ थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी १९.५८ प्रतिशतले घटेको छ । पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।...

सीआईटीले आर्जन गर्यो ३१.४३ करोड खुद नाफा, आम्दानी र ईपीएस कति ?
Capital Market

सीआईटीले आर्जन गर्यो ३१.४३ करोड खुद नाफा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कोषको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ थियो ।  यो अवधिमा कोषले ५३ करोड ७२ लाख रुपैयाँबराबरको कुल...

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ ।  सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनी ११ करोड २५ लाख खुद नाफा आर्जन गरेको...

घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो
Capital Market

घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.