सागर डिस्टिलरीको आम्दानी उल्लेख्य वृद्धि, खर्चको दबाबले घाटा भने बढेर २.६१ करोड पुग्यो
काठमाण्डौ । सागर डिस्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिक्री आम्दानी उल्लेख्य रूपमा बढाए पनि खर्च नियन्त्रणमा असफल हुँदा घाटा झनै बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आवको सोही अवधिको १ करोड ४५ लाख रुपैयाँ घाटाभन्दा उल्लेख्य रूपमा बढी हो।कम्पनीको बिक्री आम्दानी ३ करोड ७६ लाख रुपैयाँबाट उक्लिँदै ६ करोड १ लाख...

