‘सिटिजन्स सन्तुलित योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्रीमा आवेदन दिने आन अन्तिम दिन रहेको छ । सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई...

