शुक्रबार, असार १९,२०८३ 09:51:53
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:51:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

Laxmi Sunrise Bank Limited
मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।  

वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभाबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने र उक्त निष्कासनबाट प्राप्त रकमको उपयोगकोे बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा नियमानकारी निकायबाट कुनैपनि विषयमा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.