सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७८ हजार ८०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

