• मंगलवार, आश्विन ७,२०८२ 09:36:58
भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर
Capital Market

भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा...

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
Capital Market

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक...

आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा, ईपीएस कति ?
Capital Market

आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा, ईपीएस कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी पनि ८.५१...

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद जारी गर्ने
Capital Market

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद जारी गर्ने

काठमाण्डौ । सिटि होटल लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन...

मनी फ्लो इन्डेक्सको ओभर सोल्ड जोनमा चल्दै बजार, अबको सम्भावना कस्तो ?
Capital Market

मनी फ्लो इन्डेक्सको ओभर सोल्ड जोनमा चल्दै बजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब १० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि साढे २ महिना यताकै न्यून भएको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ ।  हाल तल्लो ब्याण्डमा चलेको बजारले बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस...

ब्रह्मज्योति होल्डिङको ब्रम्हलुट, फोन गरेरै प्रिमियम मूल्यमा प्रि–आईपीओको पैसा उठाइँदै !
Capital Market

ब्रह्मज्योति होल्डिङको ब्रम्हलुट, फोन गरेरै प्रिमियम मूल्यमा प्रि–आईपीओको पैसा उठाइँदै !

काठमाण्डौ । पछिल्लो समय प्रि–आईपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै सर्वसाधारणहरुलाई विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ ।  विशेषतः बैंकहरुले आईपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा प्रि–आईपीओको नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टेमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज...

लगानी समूहका कम्पनीहरुको नाफा १३.३९% ले वृद्धि, कुन सूचकमा कुन अब्बल ?
Capital Market

लगानी समूहका कम्पनीहरुको नाफा १३.३९% ले वृद्धि, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । लगानी समूहका कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा अघिल्लो आवको तुलनामा १३.३९ प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म लगानी समूहका कम्पनीहरुले कुल ४ अर्ब १३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  गत आवमा सबैभन्दा धेरै नाफा कमाउनेमा नागरिक लगानी कोष रहेको छ । यो कम्पनीले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ ।...

सेयर बजार घट्नुका यस्ता छन् कारण, ब्रोकर भन्छन् ‘२ः४५ बजेपछि सेयर किन्न नै मान्दैनन् लगानीकर्ता ! ’
Capital Market

सेयर बजार घट्नुका यस्ता छन् कारण, ब्रोकर भन्छन् ‘२ः४५ बजेपछि सेयर किन्न नै मान्दैनन् लगानीकर्ता ! ’

काठमाण्डौं । गत महिना साउन १३ गते ३ हजार १ को विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार खसेर आज २ हजार ७६७ को विन्दुमा बन्द भएको छ । यो बिचमा १५ कारोबार दिनमा नेप्सेमा २३० अंकको गिरावट आएको छ । त्यो समयमा साढे २६ अर्ब रहेको कारोबार आज ५ अर्बमा सीमित भएको छ ।  यसरी लाभांशको सिजनमा नै बजार घट्नुमा लगानीकर्ताहरुले विभिन्न अड्कलबाजी लगाएको सुनिन्छ । यसरी बजार घट्नुमा केही ल...

स्वस्तिक लघुवित्तको आईपीओमा १५०.५२ गुणा बढी आवेदन, २५ लाख बढीको हात खाली हुने पक्का
Capital Market

स्वस्तिक लघुवित्तको आईपीओमा १५०.५२ गुणा बढी आवेदन, २५ लाख बढीको हात खाली हुने पक्का

काठमाण्डौ । स्वस्तिक लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५०.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २५ लाख २८ हजार ५५१ हजार जनाले आवेदन दिएका हुन् ।  लघुवित्तको आइपीओमा २ अर्ब ९३ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा १५० गुणा बढी हो ।  

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून
Capital Market

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.७० अंकले घटेर २ हजार ७६७.२० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४७४.९६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५...

जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
Capital Market

जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।  यो हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागबमोजिम आवेदन...

विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । जसअन्तर्गत मेरोमाइक्रोफाइनान्स लघुवित्तको १ लाख ७२ हजार ३७२ कित्ता, स्वावलम्बन लघुवित्तको ८४ हजार ६५ कित्ता, कालिका लघुवित्तको ७ हजार ९३८ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता गरी कुल २ लाख ६५ हजार ७२० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो ।...

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य प्रस्ताव
Capital Market

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य प्रस्ताव

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा यही भदौ २५ गते काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत...

शीर्ष ६ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ६ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।  

एसआइपीमा प्रतिफल : ७ वटा योजनाको लाभांश घोषणा
Capital Market

एसआइपीमा प्रतिफल : ७ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । हालसम्म ७ वटा खुलामुखी सामूहिक लगानी योजनाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)सञ्चालन गरेका ७ मर्चेण्ट बैंकले खुलामुखी योजनाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।  हाल नेपालमा ९ वटा खुलामुखी योजना सञ्चालनमा छन् । तर दुई खुलामुखी योजना केही महिनाअघि मात्रै सञ्चालनमा आएकाले लगानीकर्तालाई लाभांश घोषणा...

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई अप बन्दैँ
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई अप बन्दैँ

काठमाण्डौ । आज बजार दिनभर सामान्य नै रह्यो । ६ अंकले बढेको बजारमा आज अघिल्लो दिनको तुलनामा कारोबार भने घट्यो । पछिल्लो बजारलाई कारोबारबाट नियाल्दा बजारमा बिस्तारै कारोबार रकम ड्राई अप बन्दै गरेको देखिन्छ ।  आज नेप्सेमा ५ अर्ब ६३ करोडको कारोबार भएको छ । यसअघि जेठ २१ गते ५ अर्ब १६ करोडको सेयर कारोबार भएको थियो । यसले लगानीकर्ताहरु घटेर सेयर बेच्न पनि नचाहेको र बढेर खान पनि...

‘बीओ टु बीओ’ गर्दा घाटाको सेयरमा पनि लाभकर तिर्नु परेको लगानीकर्ताको गुनासो, के भन्छ सीडीएससी ?
Capital Market

‘बीओ टु बीओ’ गर्दा घाटाको सेयरमा पनि लाभकर तिर्नु परेको लगानीकर्ताको गुनासो, के भन्छ सीडीएससी ?

काठमाण्डौ । लगानीकर्ताले विभिन्न समयमा आफू अनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन् सक्छन् । कारोबार गर्ने क्रममा विभिन्न कारणवश ब्रोकर तथा डीपी परिर्वतन गर्नुपर्ने अवस्था आउन सक्छ ।  कसैलाई कामको सिलसिलामा वा व्यापार परिर्वतन गरेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ । त्यसैले आफू बसेको ठाउँ तथा पायक पर्ने ठाउँमा डीपी खोल्न तथा दुईवटाबाट एकमात्र डीपी पनि खोल्न...

नेप्सेमा ४६.८० लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ४६.८० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.५० प्रतिशत अर्थात ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.