• मंगलवार, आश्विन ७,२०८२ 10:40:52
नेप्सेमा २६ लाख कित्ता बढी बोनस सेयर सूचिकृत
Capital Market

नेप्सेमा २६ लाख कित्ता बढी बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत अर्थात २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३२ प्रतिशत र निर्जीवन बीमा समूह ०.३८ प्रतिशतले...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब
Capital Market

सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब...

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा पन्त
Capital Market

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा पन्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Capital Market

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल मार्केटको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।  जसअन्तर्गत सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३०...

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने  ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । यो योजनाको इकाई खरिदका लागि भदौ २ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको हो ।  अब यो योजनाको इकाई खरिदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिने...

सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
Capital Market

सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै कम्पनीको बिक्री आम्दानी समेत १७३.०१ प्रतिशतले बढेको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र कोहीनुर इन्भेष्टमेन्ट एण्ड...

विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा
Capital Market

विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत आवको अन्त्यसम्म हाइड्रोपावरहरुले समग्रमा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  अघिल्लो आवमा भने हाइड्रोपावर कम्पनीहरु समग्रमा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटामा रहेका थिए । गत आवमा हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो ।  साथै गत वर्ष असोज महिनामा आएको बाढी...

‘मनी फ्लो इन्डेक्स’ ओभर सोल्ड जोनमा पुगेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

‘मनी फ्लो इन्डेक्स’ ओभर सोल्ड जोनमा पुगेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २७ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार भने बढेको छ । कारोबारको पहिलो प्रहरमा २८ सयसम्म पुगेको बजार त्यसपछिको कारोबारमा भने बिस्तारै घट्दै गयो ।  बजारलाई मूभिङ एभरेजबाट नियाल्दा ३ हजारको विन्दुबाट खसेको बजार आज ५० दिने मूभिङ एभरेज अर्थात २७६० विन्दु बलियो सपोर्ट नजिक आएको छ ।

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘ आईपीओ र हकप्रदले ध्वस्त भयो बजार, बैंकलाई कारोबार गर्न दिनुपर्छ ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘ आईपीओ र हकप्रदले ध्वस्त भयो बजार, बैंकलाई कारोबार गर्न दिनुपर्छ ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।  हामी सबैभन्दा पहिले ज्ञानेश्वर स्थित सुमेरु सेक्युरिटिज स्टक (ब्रोकर  नम्बर ३९) मा पुगेका थियौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति...

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा
Capital Market

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार ।  केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो...

आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा...

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.७१ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले...

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘दिगो लगानी भित्रिएन’
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘दिगो लगानी भित्रिएन’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.१४ अंकले घटेर २ हजार ७६१.२२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले घटेर ४७४.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७...

बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा छलफल
Capital Market

बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा छलफल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम साउन ३० गते ललितपुरमा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण,...

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
Capital Market

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा

काठमाण्डौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि(ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा साउन अन्तिम साताबाट सञ्चालनमा ल्याईएको हो ।  उक्त शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीतगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.