सेबोनको तनाव मत्थर हुने अवस्थामा, लगानीकर्ताले तिहारसम्मको समयसीमा दिए
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डमा राति १० बजे पनि तनावको अवस्था जारी छ । आज कारोबार सकिएलगत्तै केही लगानीकर्ता गएर धितोपत्र बोर्ड घेराउ गरेका थिए । सो क्रममा उनीहरुको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग घम्साघम्सी परेको थियो । लगानीकर्ताहरुको दाबीअनुसार उनीहरुले सोहीबेलादेखि धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कार्यालयबाहिर जान...

