Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 11:13:52
नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा कायम भएकोछ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.६३ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.६४ प्रतिशत अर्थात १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४६२.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४...

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स ६.१६ करोड नाफामा
Capital Market

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स ६.१६ करोड नाफामा

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै अघिल्लो आवमा घाटामा रहेको गोर्खाज फाइनान्स नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासस्म्म ६ करोड १६ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा थियो । यो अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ११ करोड ४९ लाख रुपैयाँले रिभर्सल भएको छ ।कम्पनीको खुद...

६५ करोड घाटामा रहेको पोखरा फाइनान्सद्वारा २.३३ करोड नाफा आर्जन
Capital Market

६५ करोड घाटामा रहेको पोखरा फाइनान्सद्वारा २.३३ करोड नाफा आर्जन

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६५ करोड ३१ हजार रुपैयाँ घाटामा थियो ।  दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ७३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम...

अघिल्लो आवमा घाटामा रहेको ईङवा हाईड्रोपावर नाफा कमाउन सफल
Capital Market

अघिल्लो आवमा घाटामा रहेको ईङवा हाईड्रोपावर नाफा कमाउन सफल

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २९ लाख ९६ हजार रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १३ करोड १ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर १५ करोड ५० लाख...

रिज लाइन इनर्जीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

रिज लाइन इनर्जीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार...

नेपाल फाइनान्स ८.७३ करोड घाटामा, खराब कर्जा अनुपात बढ्यो
Capital Market

नेपाल फाइनान्स ८.७३ करोड घाटामा, खराब कर्जा अनुपात बढ्यो

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेड खुद ब्याज आम्दानी घटेसँगै घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७३ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ४३.६१ प्रतिशतले घटेर भएर ३ करोड ११ लाख रुपैयाँमा...

भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

रिलायन्सको आईपीओ सूचिकरण किन रोकिएको हो ? हल्ला एउटा, भित्री कारण अर्कै !
Capital Market

रिलायन्सको आईपीओ सूचिकरण किन रोकिएको हो ? हल्ला एउटा, भित्री कारण अर्कै !

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ सूचीकरण नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अचानक रोकेको छ । विभिन्न निकायहरुबाट अगाडि बढी निकै महङ्गो मूल्यमा बिक्री भई बाँडफाँड समेत भइसकेको यो कम्पनीको आईपीओ एकाएक रोकिनुको कारण कुनै निकायको दवाब, उजुरी वा यस्तै कुनै छानबिन आदि इत्यादि हुनसक्ने धेरैलाई लागेको हुनसक्ला । तर भित्री कारण भने यी आम अनुमानभन्दा निकै...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । 

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित
Capital Market

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित

काठमाण्डौ । पोखरा फाइनान्सको २८ औं तथा २९ औं साधारण सभा बुधबार पोखरा स्थित दरबारथोक बैक्वेटमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष राज कुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।साधारण सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न
Capital Market

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए ।

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै घटेको छ । जीवन बीमा समूह ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको...

सामान्य अंकले बढ्यो सेयरबजार, फाइनान्स समूहमा आकर्षण
Capital Market

सामान्य अंकले बढ्यो सेयरबजार, फाइनान्स समूहमा आकर्षण

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१९ प्रतिशत अर्थात ५.३८ अंकले बढेर २ हजार ७३१.८९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११...

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: स्थानीयले अधिकतम ६०० कित्तासम्म पाए, वैदेशिक रोजगारीमा रहेका अधिकांशको हात खाली
Capital Market

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: स्थानीयले अधिकतम ६०० कित्तासम्म पाए, वैदेशिक रोजगारीमा रहेका अधिकांशको हात खाली

काठमाण्डौ । गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रिज लाइन इनर्जीले निष्काशन गरेको सेयरमा सबै योग्य आवेदकले सेयर पाएका छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये ठूलो संख्याले सेयर प्राप्त गर्न असफल भएका छन्।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई लक्षित गर्दै गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडा, लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर...

सुमेरु पोलिमर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने
Capital Market

सुमेरु पोलिमर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाण्डौ । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते लतिलपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता र कर्मचारीहरुका लागि ८० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन...

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा १४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा २ कम्पनीबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेको छ ।

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.८५ प्रतिशत र निर्जीवन बीमा समूह १.७४ प्रतिशतले घट्दा आज...

सेयरबजारमा सूचकसँगै घट्यो कारोबार, जानकार भन्छन्, ‘लगानी गर्ने उपयुक्त अवसर’
Capital Market

सेयरबजारमा सूचकसँगै घट्यो कारोबार, जानकार भन्छन्, ‘लगानी गर्ने उपयुक्त अवसर’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.५३ प्रतिशत अर्थात ४२.५८ अंकले घटेर २ हजार ७२६.५१ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले घटेर ४६४.४६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.