सोमबार, मंसिर १५,२०८२ 02:14:29
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 02:14:29
सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण
Capital Market

सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण

आज पनि सेयर कारोबार नहुने
Capital Market

आज पनि सेयर कारोबार नहुने

काठमाण्डौ । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार सबै अंगहरु कारोबारको लागि तयर नभईसकेको कारण सेयर कारोबार नहुने भएको हो ।  

डिम्याट खाता खोल्नेको संख्या ७१ लाख बढी, दैनिक थपिदै लगानीकर्ता
Capital Market

डिम्याट खाता खोल्नेको संख्या ७१ लाख बढी, दैनिक थपिदै लगानीकर्ता

काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ । हाल धितोपत्र बोर्डले एक भन्दा बढी लगानीकर्ताहरुलाई २ भन्दा बढी खाता खोल्न सहज गर्दै आएको छ । धितोपत्र बजार सुधार कार्यदलले पनि माल्टिपल डिम्याट खाताको बिषयमा लगानीकर्ताहरुलाई सहज गर्नु पर्ने विषयमा जोड दिएको छ ।  पछिल्लो समय सेयर बजार ३ हजारबाट झरे पछि खासै उत्साहजनक ढंगले बढ्न...

ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने बताएसँगै इजरायलको सेयरबजारमा रेकर्ड कायम
Capital Market

ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने बताएसँगै इजरायलको सेयरबजारमा रेकर्ड कायम

काठमाण्डौ । इजरायलको सेयर बजार ‘तेल अभिभ स्टक एक्सचेञ्ज’ले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको कारोबारमा तेल अभिभमा कारोबार भएका कम्पनीहरुको सेयरमूल्य रेकर्डतोड स्तरमा पुगेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने र बाँकी रहेका बन्दीहरुलाई इजरायलमा फिर्ता गराउने योजना रहेको बताएसँगै तेल अभिभमा कारोबार गर्ने अधिकांश...

आज र भोलि सेयरबजार बन्द भएको प्रति लगानीकर्ताको गुनासो, पुनर्विचार गर्न माग
Capital Market

आज र भोलि सेयरबजार बन्द भएको प्रति लगानीकर्ताको गुनासो, पुनर्विचार गर्न माग

काठमाण्डौ । हामीले साताको पहिलो कारोबार दिन नियमित स्तम्भ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । तर आज र भोलि सरकारले सार्वजनिक बिदा दिएकाले ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने कार्य गर्न हामी असमर्थ छौं । त्यसैले आज हामीले सामाजिक सञ्जालमार्फत ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं ।  एकसाता भन्दा लामो समय सेयर बजार बन्द रहेको सेयर बजार सरकारको निर्णयपश्चात...

प्रभु महालक्ष्मी लाइफको १.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

प्रभु महालक्ष्मी लाइफको १.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने
Capital Market

प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको. छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।  कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

सेयरबजार दुईदिन बन्द रहने
Capital Market

सेयरबजार दुईदिन बन्द रहने

काठमाण्डौ । सेयरबजार दुईदिन बन्द हु्ने भएको छ । सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेकाले आज र भोलि गरी दुईदिन सेयरबजार बन्द हुने भएको हो ।  हाल देशभर भईरहेको भारी वर्षालाई मध्यनजर गर्दै सरकारले दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

पूँजीबजार सुधार कार्यदलले दिएका सुझावको शीघ्र कार्यान्वयनका लागि लगानीकर्ताले दवाब दिने
Capital Market

पूँजीबजार सुधार कार्यदलले दिएका सुझावको शीघ्र कार्यान्वयनका लागि लगानीकर्ताले दवाब दिने

काठमाण्डौ । दशैं विदा सकिएर सेयर कारोबार खुल्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्रीबाट गठित पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझाव शीघ्र कार्यान्वयनको माग उठेको छ ।  धितोपत्र बोर्डका कामू कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित पूँजीबजार सुधार कार्यदलले तत्कालै गर्नुपर्ने सुधार, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने सुधार गरी तीन खालका सुधार...

आउँदैछ ५४ अर्ब बढीको आईपीओ, दोश्रो बजारमा कस्तो पर्ला असर ?
Capital Market

आउँदैछ ५४ अर्ब बढीको आईपीओ, दोश्रो बजारमा कस्तो पर्ला असर ?

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओको अनुमति मागेका विभिन्न सेक्टरका कम्पनीहरुको फाइल हेरेर बोर्डले निष्कासनको अनुमति दिइरहेको छ ।  अहिले बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७५ पुगेको छ । आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । 

दशैंको दक्षिणाबाट सुरु गरिएको लगानी बन्नसक्छ करोडको सम्पत्ति, कसरी ?
Capital Market

दशैंको दक्षिणाबाट सुरु गरिएको लगानी बन्नसक्छ करोडको सम्पत्ति, कसरी ?

काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै आएको छ । विशेषगरी दशैं पर्वलाई ठूलाहरुको आशिष लिने र आफन्तसँग समय बिताउने पर्वको रुपमा लिइन्छ ।  विशेषताले भरिपूर्ण दशैंमा विशेषगरी आफुभन्दा ठूलाको हातबाट टिका थापेर आशिष लिने गरिन्छ । टिका जमरा ग्रहणपश्चात् परम्पराबमोजिम दक्षिणा समेत दिइने गरिन्छ ।  तर यसरी दशैंमा प्राप्त भएको दक्षिणालाई हामी फजुल खर्चमा प्रयोग...

पोखराका सेयर लगानीकर्ता भन्छन्- '२५ करोडको क्याप हट्यो र सेयर खरीदबिक्रीमा बैंकलाई सहज बनाइयो भने बजार ३६०० माथि पुग्छ !'
Capital Market

पोखराका सेयर लगानीकर्ता भन्छन्- '२५ करोडको क्याप हट्यो र सेयर खरीदबिक्रीमा बैंकलाई सहज बनाइयो भने बजार ३६०० माथि पुग्छ !'

काठमाण्डौ । दशैंविदा अगाडिको ग्राउण्ड जीरोका लागि हामीले पर्यटकीय नगरी पोखरालाई छनौट गरेका छौं । पर्वको रौनकका कारण हुनसक्छ, पोखराका ब्रोकर हाउसहरुमा लगानीकर्ता खासै देखिएनन् । आइतबार पोखराको न्यूरोडमा रहेको नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४)मा पुग्दा धेरै लगानीकर्ता थिएनन् । केही लगानीकर्ताले फोनबाट नै सेयर किनबेच गरेको सुनिन्थ्यो । यत्तिकैमा एक लगानीकर्ता...

दशैंअघिको बजारले देखायो यस्तो संकेत, विदापछि खुल्ने बजारले लय समात्छ ?
Capital Market

दशैंअघिको बजारले देखायो यस्तो संकेत, विदापछि खुल्ने बजारले लय समात्छ ?

काठमाण्डौ । दशैंको विदा सुरु हुनुअघिको बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।  आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को विन्दूमा पुगेको हो ।  परिसूचकमा दोहोरो अंकको बढोत्तरी भए पनि कारोबार रकम भने खुम्चिएर २ अर्ब ९३ करोडमा सीमित बन्न पुगेको छ ।  दशैं मनाउन धेरै लगानीकर्ता आफ्नो थाँतथलो गएका कारण बजारमा सहभागिता कम भई कारोबार रकम खुम्चिएको देखिएको हो । परिसूचक...

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड: २२ लाख बढी आवेदकको हात रित्तै
Capital Market

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड: २२ लाख बढी आवेदकको हात रित्तै

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो । 

हकप्रद बिकाउन कम्पनीहरुलाई हम्मे-हम्मे, आवेदन दिने समय बढाउँदा पनि बिक्री हुन छाड्यो !
Capital Market

हकप्रद बिकाउन कम्पनीहरुलाई हम्मे-हम्मे, आवेदन दिने समय बढाउँदा पनि बिक्री हुन छाड्यो !

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले ऋण तिर्न तथा नयाँ काम गर्ने उद्देश्यले हकप्रद सेयर निश्कासन गर्ने लहर चले पनि लगानीकर्ताको आकर्षण भने घट्दै गएको देखिएको छ ।  वित्तीय प्रदर्शन सन्तोषजनक नभएका कम्पनीहरुले पूँजीको आकार बढाउन हकप्रद निश्कासन गरे पनि लगानीकर्ताले राम्रो रिटर्न नहुने देखेपछि त्यसप्रति चासो कम दिन थालेका देखिएको छ ।

सिटी होटलको हकप्रद बिकेन, आवेदन दिने समय थप
Capital Market

सिटी होटलको हकप्रद बिकेन, आवेदन दिने समय थप

काठमाण्डौ । सिटि होटल लिमिटेडको हकप्रदमा आवेदन दिन समय थप गरिएको छ ।  गत भदौ २३ गतेदेखि हकप्रद सेयर निश्कान भए पनि सबै बिक्री नभएपछि खरीद आवेदन दिने समय असोज २६ गतेसम्मका लागि थप गरिएको हो । 

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७% नगद लाभांश पारित
Capital Market

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७% नगद लाभांश पारित

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त सभा कमख पोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक...

सिद्धार्थ क्यापिटलको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ३०% नगद लाभांश पारित
Capital Market

सिद्धार्थ क्यापिटलको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ३०% नगद लाभांश पारित

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा असोज ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, वार्षिक नाफा–नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि...

सेबोनका कर्मचारीको सेवा सुविधा कटौती गर्ने निर्णय फिर्ता लिन वित्तीय संस्था कर्मचारी संघको माग
Capital Market

सेबोनका कर्मचारीको सेवा सुविधा कटौती गर्ने निर्णय फिर्ता लिन वित्तीय संस्था कर्मचारी संघको माग

काठमाण्डौ । नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको संगठित संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले उपभोग गर्दै आएको सेवा सुविधा कटौती गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  संघले एक विज्ञप्ती जारी गर्दै गत भदौ ३१ गते अर्थ मन्त्रालयबाट जारी पत्रानुसार नेपाल धितोपत्र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.