सोमबार, मंसिर १५,२०८२ 03:11:26
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:11:26
यूनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Capital Market

यूनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाण्डौ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  उक्त बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

नेप्सेका अध्यक्ष र सीईओलाई कर्मचारीले कोठामा थुने, बाहिर नाराबाजी र प्रदर्शन
Capital Market

नेप्सेका अध्यक्ष र सीईओलाई कर्मचारीले कोठामा थुने, बाहिर नाराबाजी र प्रदर्शन

काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटरको रुपमा काम गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कर्मचारीहरुले आफ्नै सीईओ र अध्यक्षलाई थुनेका छन् ।  कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै उनीहरुले आन्दोलनसँगै नेप्सेको सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई उनीहरुकै कार्यकक्षमा थुनेका हुन् । 

धितोपत्र बोर्डमा कर्मचारीको तालाबन्दी, अध्यक्ष र इडीहरुको गाडी खोसियो !
Capital Market

धितोपत्र बोर्डमा कर्मचारीको तालाबन्दी, अध्यक्ष र इडीहरुको गाडी खोसियो !

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तालाबन्दी भएको छ ।  सेबोनका कर्मचारीहरुले अर्थमन्त्रालयले आफूहरुले खाईपाई आएको विभिन्न सेवासुविधा कटौति गरेको र अनपेक्षित आर्थिक भार थोपर्ने गरी आफूहरुसँग सल्लाह नगरी निर्णय भएको भन्दै त्यसको विरोधमा केहीबेरअघि धितोपत्र बोर्डमा तालाबन्दी गरिदिएका हुन् । 

भदौमा ७२% ले घट्यो पूँजीगत लाभकर, बजार बन्द हुँदा सरकारलाई नोक्सान
Capital Market

भदौमा ७२% ले घट्यो पूँजीगत लाभकर, बजार बन्द हुँदा सरकारलाई नोक्सान

काठमाण्डौ । साउन महिनाको तुलनामा भदौ महिनामा पूँजीबजारबाट सरकारले राजस्व ७२ प्रतिशतले घटेको छ । जेनजी आन्दोलनको कारण गत भदौ २३ गते देखि असोज २ गतेसम्म सेयर कारोबार बन्द रहेको थियो । यसकारण सेयर बजारबाट संकलन हुने राजश्वमा भारी गिरावट आएको हो ।  

नेपाल रि: दायीत्वले थला पर्ने अवस्था, तर खेलाडी चाहिँ सेयरमूल्य बढाउँदै सोझालाई भिडाउने खेलमा !
Capital Market

नेपाल रि: दायीत्वले थला पर्ने अवस्था, तर खेलाडी चाहिँ सेयरमूल्य बढाउँदै सोझालाई भिडाउने खेलमा !

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा मच्चिएको विध्वंशका कारण नेपालको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा ठूलो झट्का नेपाल पुनर्बिमा कम्पनी(नेपाल रि)लाई लागेको छ ।  आन्दोलन र विध्वंशका कारण क्षति भएका सम्पत्तिहरुको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म २२ अर्बभन्दा बढीको दाबी परिसकेको छ । यति ठूलो दाबीभुक्तानीमध्ये सम्बन्धित निर्जीवन बीमा कम्पनीहरुको भागमा...

नेप्सेमा थप ६१ लाख २७ हजार कित्ता हकप्रद सेयर सूचीकृत
Capital Market

नेप्सेमा थप ६१ लाख २७ हजार कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको हो ।  

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह
Capital Market

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो ।  यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि...

एशिनय लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Capital Market

एशिनय लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.३१ प्रतिशत र निर्जीवन बीमा समूह ३.४८ प्रतिशतले...

नेप्सेमा लगातार दुईदिन उच्च वृद्धि, सबै समूहमा हरियाली
Capital Market

नेप्सेमा लगातार दुईदिन उच्च वृद्धि, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.२३ प्रतिशत अर्थात ५८.६३ अंकले बढेर २ हजार ६८२.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ४६४.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर...

अन्तिम १५ मिनेटको नियम हटेपछि कमजोर कम्पनीका दिन पुनः सुरु, धमाधम पोजिटिभ सर्किट*
Capital Market

अन्तिम १५ मिनेटको नियम हटेपछि कमजोर कम्पनीका दिन पुनः सुरु, धमाधम पोजिटिभ सर्किट*

काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगनसँगै कमजोर अवस्थाका बैंकहरुको मूल्य रकेटको गतिमा अगाडि बढ्न थालेको छ ।  वित्तीय रुपमा निकै कमजोर रहेका, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, खराबकर्जा अनुपात निकै दयनीय अवस्थामा रहेका अल्ट्रा लो क्यापका बैंक तथा वित्तीय संस्था र कमजोर अवस्थाका कम्पनीहरुको...

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने
Capital Market

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १ गते आयोजना गर्न लागेको साधारण सभाबाट आईपीओ निष्कासनकोे प्रस्ताव पारित गर्न लागेको हो ।  उक्त सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

नेशनल लाइफको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लाइफको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ६० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका  लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाण्डौको...

एसवाई प्यानलको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

एसवाई प्यानलको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा...

कानून बनिनसकेको अवस्थामा हाईड्रो कम्पनीको आईपीओ रोक्नु हुदैनः अर्थमन्त्री खनाल
Capital Market

कानून बनिनसकेको अवस्थामा हाईड्रो कम्पनीको आईपीओ रोक्नु हुदैनः अर्थमन्त्री खनाल

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई कानून नबन्दै आईपीओको अनुमति रोक्न नमिल्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिमण्डलसँग भेटको आजको भेटघाटका क्रममा मन्त्री खनालले विद्युत उत्पादन गरेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव आएको भए पनि कानून नबन्दै अनुमति रोक्न नमिल्ने बताएका हुन।उक्त अवसरमा...

सेयर लगानीकर्ताले भेटे अर्थमन्त्री, व्यक्तिगततर्फको कर्जाको सीमा र लघुवित्तको लाभांश खुकुलो बनाउन माग
Capital Market

सेयर लगानीकर्ताले भेटे अर्थमन्त्री, व्यक्तिगततर्फको कर्जाको सीमा र लघुवित्तको लाभांश खुकुलो बनाउन माग

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको तीन छाता संगठनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर पूँजीबजार सुधारका लागि सुझाव दिएका छन् ।  सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले सोमबार अर्थमन्त्रीसँग भेट गरी ७ बुँदे सुझाव पेश गरेका हुन् ।  जेनजीहरुको आन्दोलनले लामो समयसम्म बन्द रहेको सेयरबजार असोज २ गतेदेखि...

विशाल बजार कम्पनीको सेयर मूल्यमा  ‘बुलिस फ्ल्याग प्याटर्न, ’ कस्तो रहला आगामी यात्रा ?
Capital Market

विशाल बजार कम्पनीको सेयर मूल्यमा ‘बुलिस फ्ल्याग प्याटर्न, ’ कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौं । विशाल बजार कम्पनीको स्थापना २०२६ जेठ २९ गते भएको थियो । तत्कालीन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि एकै ठाउँमा आधुनिक भवनमा किनमेल गर्न सहज होस् र व्यावसायिक गतिविधि बढोस् भन्ने अभिप्रायले विशाल बजारको स्थापना गर्न लगाएका थिए ।विसं २०२६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि...

सर्वसाधारणका लागि सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ६ हजार ८७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

गरिमा सेक्युरिटिजद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

गरिमा सेक्युरिटिजद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । गरिमा सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २७ गते काठमाण्डौको कमलपोखरीमा रहेको कम्पनीको कार्यालयमा साँझ ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.