बुधबार, फाल्गुन २७,२०८२ 05:24:59
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 05:24:59
Bizshala
Global IME Bank Limited

सेबोनको कारबाहीमा परे तीन ब्रोकर, रु.५० लाखसम्मको जरिवाना

Hyundai Nepal
सेबोनको कारबाहीमा परे तीन ब्रोकर, रु.५० लाखसम्मको जरिवाना
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ ।  

सेबोनले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तीनवटै ब्रोकर कम्पनीलाई जरिवाना तिराएको सेबोनले जनाएको छ । सेबोनका अनुसार सिप्ला सेक्युुरिटिजलाई ५० लाख रुपैयाँ र श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना भराएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा ग्राहकको पहिचान गर्दा सहि तथा सो को सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने प्रावधान छ ।  

तर उक्त ब्रोकर कम्पनीहरुले ग्राहकको खाता खोल्दा सो कुरा उल्लंघन गरेको पाइएको भन्दै जरिवाना तिराएको सेबोनले जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.