पूँजीबजारको ज्ञान भएकालाई धितोपत्र बोर्डमा एफएनसीसीआईको प्रतिनिधित्व गराइनुपर्नेमा जोड
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले पूँजीबजार क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन गर्न विशेष कार्यक्रम आयोजना गरेको छ।संघले बुधबार आयोजना गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष तथा विभिन्न क्षेत्रबाट निर्वाचित एफएनसीसीआई प्रतिनिधिहरूको सहभागिता रहेको थियो।...

