• बुधबार, आश्विन ८,२०८२ 04:05:49
आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल
Capital Market

आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
Capital Market

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

काठमाण्डौ । खुद ब्याज आम्दानीमा गिरावट आएसँगै फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको नाफा घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.३४ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशतले घटेको छ ।...

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको लिलामाीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर गत साउन १४ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा
Capital Market

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गतको मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

प्रभु बैंकको १२.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु बैंकको १२.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले १२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले...

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री साउन २९ गतेदेखि
Capital Market

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री साउन २९ गतेदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने  ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री यही साउन २९ गतेदेखि हुने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना...

स्वस्तिक लघुवित्तले सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ जारी गर्ने
Capital Market

स्वस्तिक लघुवित्तले सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। संस्थाले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गर्न लागेको हो ।  संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...

‘एनआई ३१’ को सार्वजनिक निष्कासन साउन ३० गतेदेखि
Capital Market

‘एनआई ३१’ को सार्वजनिक निष्कासन साउन ३० गतेदेखि

काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो  खुलामुखी योजना  ‘एनआई ३१ ’ को इकाई बिक्री यही साउन ३० गतेदेखि हुने भएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी...

स्वाभिमान लघुवित्तको नाफामा ८१९.०४% को उछाल, लाभांश क्षमता ३९.३२%
Capital Market

स्वाभिमान लघुवित्तको नाफामा ८१९.०४% को उछाल, लाभांश क्षमता ३९.३२%

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१९.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७८ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २० करोड ५० लाख...

डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?
Capital Market

डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा २९ सय माथि पुगेको बजार अन्त्यमा ४१ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा हालको बजारलाइ स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा बियरिस चेन्च अफ क्यारेक्टर बनाएको छ । डाउथेउरीबाट नियाल्दा पनि लोवर लो र लोवर हाईको सिरिज बनाएको देखिन्छ ।  त्यसैगरि, कारोबार तथा भोल्यमुबाट नियाल्दा पनि बजारले २० दिने मूभिङ एभरेज भन्दा तल...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।  

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा ११.६६ गुणा बढी आवेदन, २१ लाख बढीको हात खाली हुने पक्का
Capital Market

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा ११.६६ गुणा बढी आवेदन, २१ लाख बढीको हात खाली हुने पक्का

काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको हो ।  सिडिएससीका अनुसार हिजो अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन...

अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नेप्से अध्यक्षविहिन, अर्थमन्त्रीलाई सकस
Capital Market

अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नेप्से अध्यक्षविहिन, अर्थमन्त्रीलाई सकस

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अर्थ मन्त्रालय स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार हाल अर्थ मन्त्रालयमा केही सहसचिव काम बिहिन छन् ।  अब सबै सहसचिवहरुलाई काम बाँडफाँड गरेर यो साता भित्रै नेप्सेमा अध्यक्ष...

पाँच कारोबारमा १७० अंकले घट्यो नेप्से, के हो कारण ?
Capital Market

पाँच कारोबारमा १७० अंकले घट्यो नेप्से, के हो कारण ?

काठमाण्डौ । अघिल्लो साताको मंगलबार नेप्से परिसूचक ३ हजार २ विन्दुमा बन्द भएको थियो । त्यसको एक सातापछि अर्थात आजसम्म आईपुग्दा नेप्से परिसूचक २ हजार ८३४ विन्दुमा बन्द भएको छ । यस हिसाबले पाँच कारोबारको यो अवधिमा नेप्सेमा १७० अंकको गिरावट आएको छ ।  यो बीचमा बजार एक दिन अर्थात साउन १९ गते मात्रै बढ्यो ।  नयाँ आर्थिक वर्ष लागे सँगै बजारमा नयाँ गति देखिएको थियो । बजार पूँजीकरण ५०...

होटल भादगाउँ एण्ड रिसोर्टले १५ लाख कित्ता आईपीओ ल्याउने, पाँचतारेमा स्तरोन्नति हुने योजना
Capital Market

होटल भादगाउँ एण्ड रिसोर्टले १५ लाख कित्ता आईपीओ ल्याउने, पाँचतारेमा स्तरोन्नति हुने योजना

काठमाण्डौ । भक्तपुरमा रहेको होटल भादगाउँ एण्ड रिसोर्टले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणमा आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ जारी गरी जम्मा १५ करोड रुपैयाँ जुटाउने तयारी गरेको हो ।  जसबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, पूर्वाधार विकास गर्ने योजना कम्पनीको छ । सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ...

स्वरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

स्वरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा दुई पुनर्बीमक
Capital Market

गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा दुई पुनर्बीमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२० प्रतिशतले...

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार साढे ९ अर्ब
Capital Market

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार साढे ९ अर्ब

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४१.७८ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४८८.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २२ लाख ७ हजार १४२ कित्ता...

नेष्डो समृद्ध लघुवित्तका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण
Capital Market

नेष्डो समृद्ध लघुवित्तका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सीईओ आचार्यले साउन १९ गते पदभार ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।  

उपकार लघुवित्तले घाटाबाट बाहिरिँदै कमायो ३.४२ करोड नाफा, रिजर्भ पनि ३३ प्रतिशतले बढ्यो
Capital Market

उपकार लघुवित्तले घाटाबाट बाहिरिँदै कमायो ३.४२ करोड नाफा, रिजर्भ पनि ३३ प्रतिशतले बढ्यो

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ३ करोड ५१ लाख घाटामा थियो ।  संस्थाको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ । संस्थाले १५ करोड ५३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.