हालसम्म १० कम्पनीले गरे लाभांश घोषणा, ८ को बुकक्लोज हुन बाँकी
काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुन सुरु भएको छ । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिनालाई लाभांश घोषणाको सिजन पनि मानिन्छ । हालसम्म १० कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १०...

